पहिरोले गुल्मीमा लियो एकै परिवारका ४ जनाको ज्यान

गुल्मी, साउन १६
गुल्मीमा पहिरोले एकै परिवारका ४ जनाको ज्यान लिएको छ । रूरूक्षेत्र गाउँपालिका ५ बम्घा उल्लीखोलामा गएको पहिरोले चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परि बिना माझी, उहाँका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले बताउनुभयो । बिनाका श्रीमान राजु बोटे माझी भने रोजगारीको सिलसिलामा भारतमा रहनुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *