Browsing Category
राष्ट्रिय खबर
अमेरिका र ईरानबीचको तनावले नेपालीको चिन्ता
पाल्पा, पौष २१
अमेरिका र ईरानबीच बढेको तनावले नेपालीको चिन्ता थपिएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका खाडी क्षेत्र संगै अरु देशमा पनि असर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चिन्ता थपिएको हो । यस विषयमा…
भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगर मारिए
गोरखा, पौष १७
भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगर पाकिस्तानी सेना संगको भिडन्तमा मारिएका छन् । गोरखा नगरपालीका ५ ढांडगाडका २५ बर्षिय अर्जुन ५ बर्ष पहिले भारतीय सेनामा भर्ना भएका थिए । गत बुधबार राती कास्मिरको लाईन अफ…
मगरका तिनवटै भाषा समेटेर मगर डिस्नरी एप सार्वजनिक गरियो
काठमाण्डौं, पौष १४
मगरको तीनवटै भाषा समेटेर मगर डिस्नरी एप सार्वजनिक भएको छ । मगर ढुट, मगर खामरपाङ र मगर काईके भाषाको शब्दकोषलाई समेटेर “मगर डिस्नरी एप” सार्वजनिक गरिएको हो । काठमाण्डौं स्थित मगर संघको केन्द्रीय कार्यालय कलंकीमा…
नेकपा निकट पत्रकारले पार्टी अध्यक्ष बाट लिए सपथ
काठमाण्डौं, पौष १२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालका केन्द्रिय पदाधिकारी सहित अन्य सदस्यहरुले पार्टी अध्यक्ष प्रचण्ड संग सपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार एक कार्यक्रमको…
ट्रिपरको ठक्करबाट मृत्यू
दिपक भटराई
पाल्पा, पौष १२
ट्रिपरको ठक्करबाट पाल्पामा एक यूवकको ज्यान गएको छ । तिनाउँ गाउँपालिका ३ ड्यामसाइडनिर ट्रिपरले स्कुटरलाई ठक्कर दिदा चालक बुटवल उपमहानगरपालिका वडा नम्बर १३ रुपन्देही बस्ने २५ बर्षिय सिद्धान्त थापाको ज्यान गएको हो…
कांग्रेस महाधिवेशन २०७७ फागुनमा पक्का
काठमाण्डौं, पौष ११
नेपाली कांग्रेसको महाधिवेशन २०७७ फागुनमा हुने भएको छ । पार्टीको केन्द्रिय कार्यालयमा शुक्रबार सम्पन्न बैठकले १४ औंँ महाधिवेशन २०७७ सालको फागुनमा गर्ने निर्णय गरेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का…
सन २०२० मा कोरियाले ५६ हजार बिदेशी कामदार लाँदै, नेपाली कति ?
काठमाण्डौं, पौष ३
सन २०२० मा दक्षिण कोरियाले ५६ हजार बिदेशी कामदार लिने भएको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत बिदेशि कामदार लगिरहेको कोरियाले यस पटक उक्त कोटाको सार्वजनिक गरेको हो । कक्षिण कोरियाले उद्योग तर्फ ४०,७०० , कृषितर्फ…
एसईईको परीक्षा चैत्र ६ गते बाट
काठमाण्डौं, पौष १
यस बर्षको एसईईको परीक्षा चैत्र ६ गते बाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत ६ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो । नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका…
भगवानको दर्शन गरी फर्किदा १३ जनाले ज्यान गुमाए
सिन्धुपाल्चोक, मंशिर २९
सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । उनीहरुको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको धुलीखेल लगायतका अस्पतालमा उपचार भैरहेको छ ।…
बिद्यालय हिडेकी बालिका बलात्कृत
गुल्मी, मंशिर २१
बिद्यालय हिडेका बालिका बलात्कृत भएकी छिन् । गुल्मीको रुरु गाउँपालिकाकी १० बर्षिया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न भएको आरोपमा रुरु गाउँपालिका ३ का सवारी चालक भोज बहादुर सार्कीलाई पक्राउ गरेको…