नेपालमा को¥रोना सङ्क्रमीत ३१ पुगे

काठमाण्डौं, बैशाख ७,
नेपालमा को¥रोना सङ्क्रमीतको संख्या ३१ पुगेको छ । पछिल्लो पटक उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको हो । उदयपुरमा सङ्क्रमण देखिएका १२ जनाको समूहकै व्यक्तिमा परीक्षण गर्दा ६५ बर्षिय उनमा समेत सङ्क्रमण पुष्टि भएको हो । नेपालमा पहिलो पटक गएको माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो ।

सङ्क्रमितमध्ये शनिबार दुई जना डिस्चार्ज भएका छन् भने यसअघि नै एक जना डिस्चार्ज भएका थिए । अन्यको समेत स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *