Browsing Category

राष्ट्रिय खबर

नेपालमा कारोना बाट ज्यान गुमाउनेको संख्या २२ पुग्यो

काठमाण्डौं, असार ४ नेपालमा कारोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । बिहिबार कोरोना भाइरसको सङ्क्रमण बाट थप दुई जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय…

नेपालमा अहिलेसम्म कोरोनाले लियो २० जनाको ज्यान

काठमाण्डौं, असार ३ नेपालमा कोरोना संक्रमणका कारण अहिले सम्म २० जनाले ज्यान गुमाएका छन् । गत असार १ गते ज्यान गुमाएकी बाँकेकी एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार बाँकेको…

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो

काठमाण्डौ, असार ३ नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११…

नेपालमा कोरोना सङ्क्रमितको संख्या ६ हजार नाघ्यो

काठमाण्डौं, असार २ नेपालमा कोरोना सङ्क्रमितको संख्या ६ हजार नाघेको छ । सोमबार एकैदिन चार सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

काठमाण्डौं, जेठ ३२ नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आईतबार एकै दिन विभिन्न जिल्लामा गरी ४ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ९ सय ७४ जना…

नेपालमा कोरोनाले १८ जनाको ज्यान लियो, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगे

काठमाण्डौं, जेठ ३१ नेपालमा कोरोना भाइरसको संक्रमण बाट १८ जनाले ज्यान गुमाएका छन् । पर्सा र बाराको निजगढमा कोरोना संक्रमणले थप २ जनाको ज्यान गएको हो । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेका छन् । स्वास्थ्य तथा…

सहमतिमै भयो संविधान संशोधन, निशान छापमा नयाँ नक्सा

काठमाण्डौं,जेठ ३१ सर्वसम्मत रुपमा नेपालको संविधान संशोधन भएको छ । शनिबार संसदमा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधि सभामा दुई सय ७५ सांसद रहेकोमा दुई सय ५८ जना उपस्थित थिए । उपस्थित…

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाण्डौं, जेठ ३० नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । शुक्रवार एकै दिन ४ शय ४८ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका मध्ये ४ हजार ७ सय ९ पुरुष र ३ सय ५३ जना जना महिला हुन् ।

संक्रमित थपिदै लकडाउन झन् खुकुलो ?

काठमाण्डौं, जेठ २९ नेपालमा कोरोना सङ्क्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ । बिहीबार २५० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ३० जना पुरुष र २० जना महिला गरी दुई सय ५० जनामा कोरोना…

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ पुग्यो

काठमाण्डौं, जेठ २९ नेपालमा कोरोना सङ्क्रमबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । बुधबार ज्यान गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषमा कोरोना पोजिटिभ भेटिएपछि ज्यान गुमाउनेको संख्या १६ पुगेको हो । स्वास्थ्य…