काठमाण्डौं, जेठ ३०
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । शुक्रवार एकै दिन ४ शय ४८ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका मध्ये ४ हजार ७ सय ९ पुरुष र ३ सय ५३ जना जना महिला हुन् ।