नेपालमा कोरोना सङ्क्रमितको संख्या ६ हजार नाघ्यो

काठमाण्डौं, असार २
नेपालमा कोरोना सङ्क्रमितको संख्या ६ हजार नाघेको छ । सोमबार एकैदिन चार सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सङ्क्रमित मध्ये एक हजार ४१ जना उपचारपछि ठिक भएर गएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *