Browsing Category
स्थानीय खबर
बाग्लुङ्गका युवाले सम्पति हड्प्न पाल्पाबाट नागरिता बनाएको खुलासा
पाल्पा, पौष १७
बाग्लुङका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुलेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङ निवासी स्वः…
बाग्लुङ्गका युवाले सम्पति हड्प्न पाल्पाबाट नागरिता बनाएको खुलासा
पाल्पा, पौष १७,
सम्पति हड्प्नका लागि बाग्लुङका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएका छन् । रामपुर नगरपालिका वडा नंं १४ निवासी ४८ वर्षका पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङ गलकोट नगरपालिका ८ पचुवा खर्वाङ निवासी स्वर्गिय…
४ दिनमा ३८ जना थपिए पाल्पामा कोरोना संक्रमित
पाल्पा, पौष १६,
४ दिनमा पाल्पामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार १३, १४, १५ र १६ गते गरि ४ दिनको अवधीमा ३८ जना संक्रमित थपिएका हुन् । तानसेन नगरपालिकामा २३ जना, बगनासँकाली गाउँपालिकामा ५ जना,…
संबिधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधि सभा भंग गरे ः पाण्डे
पाल्पा, पौष १४
ने.क.पा केन्द्रिय सदस्य एबम् पूर्ब उद्योग मन्त्री सोम प्रसाद पाण्डेले संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री के.पी ओलीले प्रतिनिधि सभा भंग गरेको आरोप लगाउनुभएको छ । प्रचण्ड माधब समुहले मंगलबार पाल्पाको तानसेनमा…
रिब्दीकोट र तिनाउँका पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यूकेको आर्थिक सहयोग
पाल्पा, पौष १३
पाल्पाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउँका १५ घर घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले ३ लाख १४ हजार ६ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । आईतबार बिहान गाउँपालिकामा एक…
प्रचण्ड नेपाल नेकपा पाल्पाले भन्यो “केपी ओलीको काम गैरसंबैधानिक ”
पाल्पा, पौष १२
प्रचण्ड नेपाल ने.क.पा पाल्पाले केपीशर्मा ओलीको संसद बिघटन गर्ने कार्य गैरसंबैधानिक, अलोकतान्त्रिक र असंबैधानिक भएको ठहर गरेको छ । आईतबार तानसेनमा सम्पन्न नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी पाल्पाको चौथो बैठकले…
भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कार
भोजराज भट्टराई,
पाल्पा, पौष १२
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले यस वर्षको कमलराज रेग्मी वर्ष पुरस्कार समाजसेवी राधा भारतीलाई प्रदान गरेको छ । शनिबार रेडक्रम भवनमा प्रतिष्ठानको १५ औं वार्षिक दिवस समारोह, ९२ औं कुलमणि देवकोटा…
खानीगाउँ र फोक्सिङ्कोटका पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यूकेको आर्थिक सहयोग
पाल्पा, पौष १०
पाल्पाको खानीगाउँ र फोक्सिङ्कोटका पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार )ले आर्थिक सहयोग गरेको छ । गएको भाद्र २५ गते पहिरोले गोठ भत्किदा ज्यान गुमाएका बगनासकाली गाउँपालिका ७, अलैचेका २२ बर्षिय…
पाल्पामा भएको टिप्पर दुर्घटनामा २ जना घाइते, चालक पक्राउ
पाल्पा, पौष ५
आईतबार पाल्पामा भएको टिप्पर दुर्घटनामा २ जना घाइते भएका छन् । रम्भा गाउँपालिका ३ अगाहखोलामा भएको दुर्घटनाका घाईते गल्याङ नगरपालिका २ स्याङ्जाका १६ वर्षिय सुनिल सुनार र सोही स्थानका ४० वर्षिय ज्ञान बहादुर बिकको लुम्बिनी…
भिरबाट लडेर पाल्पामा एक पुरुषको ज्यान गयो
पाल्पा, पौष ५
पाल्पामा भिर बाट लडेर एक पुरुषको ज्यान गएको छ । तिनाउँ गाउँपालिका ६ मस्यामका ४४ वर्षिय गणेश विष्टको भिर बाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । आईतबार भएको सो घटनाको बारेमा अनुसन्धान भैरहेको समेत…