भिरबाट लडेर पाल्पामा एक पुरुषको ज्यान गयो

पाल्पा, पौष ५
पाल्पामा भिर बाट लडेर एक पुरुषको ज्यान गएको छ । तिनाउँ गाउँपालिका ६ मस्यामका ४४ वर्षिय गणेश विष्टको भिर बाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । आईतबार भएको सो घटनाको बारेमा अनुसन्धान भैरहेको समेत प्रहरीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *