Browsing Category
स्थानीय खबर
तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन
पाल्पा, माघ १९
पाल्पाको तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन छ । शाक्यको उपचारका क्रममा सोमबार दिउँसो बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको हो । केही समय अघि देखि शाक्यको मृगौला सम्बन्धी समस्या…
सिर्जनशील अपाङ्ग स्वाभलम्बन केन्द्रको अध्यक्षमा भटराई सर्वसम्मत
पाल्पा, माघ १८
सिर्जनशीलअपाङ्ग स्वाभलम्बन केन्द्रको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १० वर्षदेखि संचालनमा रहेको केन्द्रले फरक क्षमता भएकाहरुलाई रोजगारी प्रदानगर्नुका साथै पढाइ र आवासको समेत सुविधा प्रदानगर्दै आएको छ । संस्थाको आठौं…
रिब्दीकोट ६, पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रम
किरण रायमाझी
पाल्पा, माघ १७
पाल्पाको रिब्दिकोट गाउँपालिका ६ , पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रम सार्बजनिकरण भएको छ । पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको आयोजनामा कार्यक्रम भएको हो । समिती अध्यक्ष सम्भु नेपालको…
पत्रकारीता क्षेत्रको बिकासका लागी गाउँसरकार सधै तयार छ ः अध्यक्ष बस्याल
पाल्पा, माघ १६
पाल्पाको बगनाँसकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले समग्र पत्रकारीता क्षेत्रका बिकासका लागी गाउँसरकार सधै तयार रहेको बताउनुभएको छ । बगनासकाली पत्रकार समुहको प्रथम साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दे अध्यक्ष बस्यालले…
वगनासकालीमा २ सय रोपनी जग्गामा कुरीलो र खुर्सानी खेती गरिने
विष्णु घिमिरे पाल्पा
वगनासकाली गाउपालिकामा चक्लावन्दी खेती कार्यक्रम सुरु भएको छ । गाउपालिकाको वडा नं. ८ बराङ्दी ढावखोलामा २ सय रोपनी जग्गामा चक्लावन्दी खेती कार्यक्रम सुरु गरिएको हो । वगनासकाली वहुउद्देश्यिय सहकारी संस्थाको आयोजना,…
भरूवा बन्दुकले पाल्पामा एक पुरुषको ज्यान गयो
पाल्पा, माघ ७,
पाल्पामा भरुवा बन्दुकको गोली लागेर एक पुरुषको ज्यान गएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।…
जिल्लाकै ठूलो मुक्तिनाथ सहकारीको सातौ बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न
पाल्पा, पौष २८
पाल्पाका सबै स्थानीय तहलाई कार्यक्षेत्र बनाएर संचालन भैरहेको मुक्तिनाथ कृषि बहुउद्धेश्यीय सहकारी संस्था पाल्पाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । गत आर्थिक बर्षमा ६ करोड बढी कारोवार गर्न सफल भएको…
पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गयो
पाल्पा, पौष १९,
पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका ३ लम्सीरुखनिर आईतबार दिउँसो भएको दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका ५ का ४० बर्षिय रामु कार्कीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका…
पत्रकारीता पेशा र ब्यवशाय मात्रै हैन, समाज परिवर्तनको मियो पनि हो ः बरिष्ठ पत्रकार शर्मा
पाल्पा, पौष १९
प्रेस स्वतन्त्रता सेनानी एवम् बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारीता पेशा र ब्यवशायमात्रै नभई समाजपरिबर्तनको मियो भएको बताउनुभएको छ । प्रेस स्वतन्त्रता संगै शासन ब्यवस्था परिबर्तनका लागी पनि मर्यादित पत्रकारीताले टेवा…
अस्पताल नपुग्दै अक्सिजन सकिएर ज्यान गुमाए कोरोना संक्रमितले
पाल्पा, पौष १७
पाल्पामा अक्सिन सकिएर एक कोरोना संक्रमितको ज्यान गएको छ । बगनासकाली १ का ७७ बर्षिय पुरुषको शुक्रबार दिउँसो ज्यान गएको हो । युनाईटेड मिशन अस्पताल बाट थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लाने क्रममा लामीडाडाँ नपुग्दै…