Browsing Category

स्थानीय खबर

पाल्पामा भएको जिप दुर्घटनामा एकको मृत्यू १० घाईते

पाल्पा, फागुन २१ पाल्पामा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १० जना घाईते भएका छन् । तानसेन १४ अर्गलीको कुडापानीमा बुधबार दिउसो भएको दुर्घटनामा सैनामैना नगरपालीका, १ की ५५ बर्षिया धनकलि बिकको ज्यान गएको हो । बुटवल बाट गुल्मीको…

भष्ट्राचारी जो कोहीलाई पनि बचाउन सकिदैन ः पूर्ब मन्त्री राना

पाल्पा, फागुन २० पूर्बमन्त्री दल बहादुर रानाले भष्ट्राचारी जो कोहीलाई पनि बचाउन नसकिने बताउनुभएको छ । नेकपा प्रदेश पाँचका सह इन्चार्ज समेत रहनुभएका रानाले गल्ती गर्ने जो भएपनि कानुनी कारबाहीको भागी हुने बताउनुभएको हो । नेकपा पाल्पाको…

ट्रिपर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पा, फागनु २०, पाल्पामा मंगलबार बिहान भएको ट्रिपर दुर्घटनामा चालकको ज्यान गएको छ । तानसेन हार्थोक सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल ३ का ३२ बर्षिय मधु मगरको घटनास्थलमै ज्यान गएको हो । तानसेन बाट…

मगरले जोगाएको संस्कृति देशकै सम्पत्ति हो ः प्रा.डा कुसुमाखर न्यौपाने

देब पचभैया पाल्पा, फागुन १८, प्राध्यापक डाक्टर कुखुमाखर न्यौपानेले परापूर्वकाल देखि मगर शमुदायले जोगाएको नेपाली संस्कृति आज देशकै सम्पत्ति बनेको बताउनुभएको छ । पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगितको अध्ययन बिषयमा जानकारी दिदै…

ट्रिपरको ठक्करवाट पाल्पामा स्कुटि चालकको मृत्यू

पाल्पा, फागनु १७, ट्रिपरको ठक्करवाट पाल्पामा स्कुटि चालकको ज्यान गएको छ । माथागढी गाउँपालिका ५ ढाबानिर शनिबार दिउँसो भएको सो दुर्घटनामा स्कुटि चालक रुपन्देही देबदह नगरपालीका ६ का ४६ बर्षिय तुलसिङ सिङकिजाको ज्यान गएको हो । ट्रिपरको…

नेपाल कोरोनाको उच्च जोखिमा ः विश्व स्वास्थ्य संगठन

पाल्पा, फागुन १७, नेपाल कोरोना भाईरसको उच्च जोखिम परेको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाल कोरोना भाईरसको उच्च जोखिमा परेको जनाएको हो । यस अघि उच्च जोखिममा चिन रहेको थियो । नेपाल संगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही…

खानीगाउँ माविले ५६ औ वार्षिक उत्सव मनायो

पाल्पा, फागुन १६, खानीगाउँ माविले ५६ आंै वार्षिक उत्सव मनाएको छ । बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ माविले वार्षिक उत्सवका अवसरमा स्मारिका विमोचन, नवनिर्मित भवनको उद्घाटन, विद्यालयलाई योगदान दिएबापत शिक्षक, राजनैतिक नेता तथा…

सडक दुर्घटनाका घाईते कांग्रेस नेताको मृत्यू

पाल्पा, फागुन १६ , पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा घाईते भएका काग्रेस नेताको ज्यान गएको छ । दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालीका ८ का ४८ बर्षिय महेन्द्र प्रसाद श्रेष्ठको मृत्यू भएको हो । नेपाली कांग्रेसका…

खानीगाउँ माविले ५६ औ वार्षिक उत्सव मनायो

पाल्पा, फागुन १६ , खानीगाउँ माविले ५६ आंै वार्षिक उत्सव मनाएको छ । बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ माविले वार्षिक उत्सवका अवसरमा स्मारिका विमोचन, नवनिर्मित भवनको उद्घाटन, विद्यालयलाई योगदान दिएबापत शिक्षक, राजनैतिक नेता तथा…

गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा चालक गंभिर घाइते

पाल्पा, फागुन १४ सडकमा गुडिरहेको मोटरसाइकलमाथि एक्कासी ढुङ्गा खस्दा पाल्पामा एक चालक गंभिर घाईते भएका छन् । दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालीका ८ का ४८ बर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय…