Browsing Category
स्थानीय खबर
पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा
पाल्पा, माघ २७,
पाल्पा व्यापार संघको आयोजनामा हुन लागेको पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । तानसेन–९, दमकडा, खेलमैदानमा यही फागुन १ गतेदेखि ११ गतेसम्म हुन लागेको महोत्सव भव्य बनाउन मूल आयोजक समिति तथा उपसमितिले तयारी…
रुखबाट लडेर पाल्पामा एक जनाको ज्यान गयो
पाल्पा, माघ २६ ,
रुख बाट लडेर पाल्पामा एक जनाको ज्यान गएको छ । आइतबार बिहान घर नजिकैको साजको रुखवाट लडेर तिनाउँ गाउँपालिका ३ चौकीभञ्याङ्गका ३८ बर्षिय टंक बहादुर दर्लामीको मृत्यू भएको हो । घांस काट्न रुख चढेका दर्लामीको घटनास्थलमै ज्यान…
अमेरिकी सैन्य शिबिर राख्ने भनिएको स्थानमा बिप्लब माओबादीको कालो ब्यानर
पाल्पा, माघ २४ ,
एमसिसीमा अमेरिकी सेनाको शिबिर राख्ने भनिएको पाल्पाको बसन्तपुरमा विप्लव अगुवाइको ने.क.पा. पाल्पाले कालो ब्यानर राखेर बिरोध सभा गरेको छ । तिनाउँ गाउँपालिकाको बसन्तपुर डाँडामा नेपाल कम्युनिस्ट पार्टी पाल्पाले राखेको कालो…
रेडक्रस पाल्पाको नेतृत्व कसलाई ! को को छन् अध्यक्षका दावेदार ?
देब पचभैया
पाल्पा, माघ २३ ,
नेपाल रेडक्रस सोसाइटी, पाल्पाको आगामी २९ गते बुधबार हुने अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै छ । ४२ औ साधारणसभा तथा अधिबेशनमा जिल्ला भरीका १७ उपशाखाका १०५ प्रतिनिधिले कसलाई नेतृत्व चुन्लान् भन्ने आम…
पाल्पा महोत्सवको तयारी तिब्र
पाल्पा, माघ २३,
पाल्पामा हुन लागेको पाल्पा महोत्सवको तयारीलाई तिब्र पारिएको आयोजक पाल्पा ब्यापार संघले जनाएको छ । तानसेन–९, दमकडा खेलमैदानमा फागुन १ गतेदेखि हुन लागेको महोत्सव सफल पार्न मूल आयोजक समितिले नागरिक अगुवा, सामाजिक संघ…
बेथलका विद्यार्थीले गरे विद्यालयमा खाना महोत्सव
पाल्पा, माघ १९,
तानसेन स्थित बेथल इङ्लिस बोर्डिङ् सेकेण्डरी स्कुलका विद्यार्थीहरुले खाना महोत्सव गरेका छन् । कक्षा ६,७ र ८ का विद्यार्थीहरुले आयोजना गरेको महोत्सवमा बटुक, चुकौनी, सेलरोटी, पकौडा, मासुका छोइला, म.म.पानीपुरी लगाएतका स्थानिय…
शिक्षक र बिज्ञान प्रयोगशालाको माग गर्दे बिद्यार्थीको ज्ञापनपत्र
पाल्पा, माघ १५ ,
शिक्षक र बिज्ञान प्रयोगशालाको माग गर्दे तानसेन स्थित भुसलडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले तानसेन नगरपालिका र शिक्षा बिकास तथा समन्वय इकाइ, पाल्पामा धर्ना दिएका छन् । कक्षा ८, ९ र १० का बिद्यार्थीहरुले तानसेन…
सहकारीको १२ करोड ठगी मुद्धामा अधिकारकर्मी देखि चार्टडएकाउण्टेड माथि अनुसन्धान
कपिलबस्तु, माघ १३,
सहकारीको १२ करोड ठगी मुद्धामा संचालक देखि कपिलबस्तुका अधिकारकर्मी संगै चार्टडएकाउण्टेड माथि अनुसन्धान शुरु भएको छ । तौलिहवा स्थित कपिबस्तु बचत तथा ऋण सहकारीको १२ करोड ठगी मुद्धामा सहकारीका संचालक, समाजसेवी, शिक्षक,…
घरमा छतमा एनसेलको टावर नराख्न र सिम नचलाउन बिप्लव माओबादीको अपिल
पाल्पा, माघ १३,
विप्लव अगुवाईको नेकपा पाल्पाले घरका छटमा राखिएका एनसेल टावर तत्काल हटाउन अपिल गरेको छ । सो पार्टीले सोमबार प्रेस बिज्ञप्ती निकाल्दै एनसेलले राज्यलाई तिर्नुपर्ने अबौं रुपैयाँ कर नतिरेकाले एनसेल बढार्ने जनसंघर्ष जारी…
पाल्पाको बगनासकालीमा रहेको एनसेल टावरमा आगजनी
पाल्पा, माघ १३, अज्ञात समुहको आगजनीले पाल्पामा एनसेल टावरमा क्षति पुगेको छ । बगनासकालि गाउँपालिका वडा नं ९ बगनास डाँडामा रहेको एनसेल टावरमा आईतवार राती आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बेलुकी ९ः४५ को समयमा टावरमा…