Browsing Category
स्थानीय खबर
आज देखि पाल्पा बुटवलको बाटो दैनिक ८ घण्टा बन्द
पाल्पा, चैत्र १,
आज (शनिबार ) देखि पाल्पा बुटवलको सडक दैनिक ८ घण्टा बन्द हुदै छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार आगागी १२ गते बुधबार सम्म गौडेपुल झुम्सा सडक खण्डमा घुम्ती कटान गरिन लागेको हो । बिहान ७ देखि ९ बजे सम्म, दिउँसो १२ देखि ३…
बिनाकाम गाउँपालिका बाट पैसा आएको भन्दै पत्रकारले हुलाकबाट फिर्ता पठाए
पाल्पा, फागनु ३०
पाल्पाको रिब्दीकोट गाउँपालिकाले बिनाकाम आफूलाई पैसा पठाएको भन्दै पत्रकार सुनिल कार्कीले हुलाक मार्फत गाउँपालिकामै फिर्ता पठाउनुभएको छ । जिल्ला हुलाक मार्फत पत्रमा पैसा पठाएको भन्दै कार्कीले सामाजिक संजालमा राखेपछि राम्रो…
अनावश्यक तेलको संचित गर्दा पाल्पामा तेल सकियो
पाल्पा, फागनु ३०
तेल नपाइने हल्लाले उपभोत्ताहरुले अनावश्यक संचित गर्दा पाल्पाका पेट्रोलपम्पमा तेल सकिएका छन् । बिहिबार राती ११ बजे सम्म पम्पहरुमा लाईन लागेका उपभोक्ताहरुले ग्यालेन, ड्रम, बोतल लगाएतका भाडामा समेत डिजेल, पेट्रोल भरेर लगेका…
पाल्पामा भ्यान दुर्घटना हुँदा ६ जना घाईते
पाल्पा, फागुन २९
पाल्पामा भएको भ्यान दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् । बगनाँसकाली ९ चाप्पानी झिरभञ्याङ्गनिर भएको दुर्घटनामा घाइते भएका हरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनामा चालक तानसेन…
पाल्पा बुटवलको बाटो दैनिक ८ घण्टा बन्द हुँदै
पाल्पा, फागुन २९
आगामी चैत्र १ बाट १२ गते सम्म पाल्पा बुटवलको सडक दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार तानसेन बुटवल सडक खण्डको गौडेपुल झुम्सा सडक खण्डमा घुम्ती कटान गरिन लागेको हो । बिहान ७ देखि ९ बजे सम्म,…
पौडी खेल्दा डुबेका प्रदिप ४ दिन पछि मृ*त भेटिए
पाल्पा, फागनु २७
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक यूवा ४ दिन पछि मृ*त भेटिएका छन् । तिनाउँ गाउँपालिका ३ ड्यामसाईड स्थित तिनाउँखोलामा शनिबार दिउँसो पौडीखेल्ने क्रममा बेपत्ता भएका तिलोत्तमा ७ भलवाडी, रुपन्देहीका २१ बर्षिय प्रदिप रोका…
नारी दिवसकै दिन पाल्पामा महिला माथि करणीको प्रयास ?
पाल्पा, फागुन २५,
नारी दिवसकै दिन पाल्पामा ३ सन्तानकी आमा माथि जबरजस्ती करणीको प्रयास भएको छ । रामपुर नगरपालिका ३ रजहराको सानीअमराई जंगलमा अर्धनग्न अवस्थामा रुँदै चिच्याउँदै गरेकी २० बर्षिया ति महिलालाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर…
पाल्पामा पौडी खेल्दा एक यूवक बेपत्ता
पाल्पा, फागनु २४,
पौडी खेल्ने क्रममा पाल्पामा एक यूवक बेपत्ता भएका छन् । तिनाउँ गाउँपालिका ३ ड्यामसाईड स्थित तिनाउँखोलामा शनिबार दिउँसो पौडीखेल्ने क्रममा तिलोत्तमा ७ भलवाडी, रुपन्देहीका २१ बर्षिय प्रदिप रोका बेपत्ता भएको जिल्ला प्रहरी…
ट्रिपरको ठक्करबाट श्रीमतीको ज्यान गयो , श्रीमान गंभिर घाइते
पाल्पा, फागुन २३
ट्रिपरको ठक्करबाट शुक्रबार दिउँसो पाल्पामा श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गंभिर घाईते हुनुभएको छ । तानसेन ७ लामीडाँडाँमा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी बसेकी तानसेन ७ का ५५ वर्षिया मधु श्रेष्ठको…
जमघट हुने कुनै पनि कार्यक्रम नगर्न प्रशासनको आग्रह
पाल्पा, फागुन २३
कोरोना भाइरसको संक्रमण हुन सक्ने खतरा भएको भन्दै जिल्ला प्रशासन कार्यालय, पाल्पाले जमघट हुने कुनै पनि कार्यक्रम नगर्न अपिल गरेको छ । एक सुचना जारी गर्दे जिल्ला प्रशासन, कार्यालयले भेला, सभा सम्मेलन , पर्व , उत्सव , मेला…