Browsing Category
स्थानीय खबर
विदेशमा जस्तो दुख गरे गाउँमै सुन फल्ने रैछ ः पाल्पा बौघागुम्हाका यूवाहरु
बिष्णु थापा, पाल्पा, श्रावण ७,
पाल्पाको तानसेन–१३, बौघागुम्हाका युवाहरु ब्यवशायीक कृषिमा होमिएका छन् । बर्षौ सम्म परदेशमा पसिना बगाएका उनीहरुले अव गाउँमै बसेर काम गर्ने बताएका छन् । गरे यही हुने रैछ, झण्डै १ दशक दुबई बसेर घर फर्किएका…
पाल्पा बुटवलको सडक सुचारु
पाल्पा, श्रावण ७
पाल्पा बुटवलको सडक सुचारु भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको लामीडाडा, गौडेपुल,दोभानबजार, नागमन्दिर लगाएतका स्थानमा खसेको पहिरो हटाएपछि बुधबार बिहान देखि बाटो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय,…
बाढी र पहिरोले यस्तो बन्यो सिद्धबाबा मन्दिर क्षेत्र (फोटो फिचर )
पाल्पा, श्रावण ६
बाढी र पहिरो आएपछि सिद्धबाबा मन्दिर क्षेत्रमा भल पसेको छ । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो झरेपछि बाटो समेत अवरुद्ध छ । मन्दिर प्राङ्गढमा भल पसेपछि निकै माथि सम्म हिलेमाटोले भरिएको स्थानीयले…
पाल्पा बुटवल सडकका बिभिन्न स्थानमा पहिरो,बाटो अवरुद्ध
पाल्पा, श्रावण ६,
पाल्पा बुटवलको सडकको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका गौडेपुल, पौथेडाडा, सिद्धबाबा, नागमन्दिर लगाएतका स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी…
पाल्पा बुटवलको बाटो एकतर्फी संचालन
पाल्पा, श्रावण ५,
पाल्पा बुटवलको सडक एकतर्फी रुपमा संचालनमा आएको छ ।सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८,गौडेपुलमा खसेका ठूला ढुङ्गा सहितको पहिरो हटाएपछि सोबार बिहान ११ ः४० बाट एकतर्फी रुपमा बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय,पाल्पाले…
पाल्पा बुटवलको बाटो बन्द
पाल्पा, श्रावण ५,
पाल्पा बुटवलको सडक फेरी अवरुद्ध भएको छ । हिजो एक तर्फी रुपमा संचालनमा आएको बाटो पुन पहिरो झरेपछि बन्द भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गएको शुक्रबार राती देखी अवरुद्ध सडक, आईतबार बेलुकी ६ बजे देखि एकतर्फी…
पाल्पा बुटवलको बाटो एक तर्फि संचालन
पाल्पा, श्रावण ४,
पाल्पा बुटवलको सडक एक तर्फी रुपमा संचालनमा आएको छ । शुक्रबार राती देखी अवरुद्ध सडक, आईतबार बेलुकी ६ बजे देखि एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । अस्थाइ रुपमा एकतर्फी रुपमा संचालनमा…
सडकको बेसनै पहिरोले बगायो
पाल्पा, श्रावण ३,
पाल्पा बुटवलको सडक केही दिन नखुल्ने भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो गएपछि अवरुद्ध सडक खुल्न केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पहिरो हटाउने कार्य…
खोला तर्ने क्रममा पाल्पामा एक जनालाई बगायो
पाल्पा, श्रावण ३
पाल्पामा एक जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३, पट्टाचौरस्थित रिडीखोला तर्ने क्रममा अर्घाखाँची सन्धिखर्क नगरपालिका ८, किमडाँडाका ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको हो ।…
पाल्पा बुटवलको सडक अवरुद्ध, पहिरोले ट्रक पुरियो
पाल्पा, श्रावण ३
पाल्पा बुटवलको सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बेलुकी साढे १० देखि सडक अवरुद्ध भएको हो । पहिरो गएको स्थानमा रहेका सवारीसाधन सार्ने क्रममा सडक किनारको…