पाल्पा, श्रावण ६
बाढी र पहिरो आएपछि सिद्धबाबा मन्दिर क्षेत्रमा भल पसेको छ । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो झरेपछि बाटो समेत अवरुद्ध छ । मन्दिर प्राङ्गढमा भल पसेपछि निकै माथि सम्म हिलेमाटोले भरिएको स्थानीयले जनाएका छन् ।
तस्बिरमा यस्तो देखियो मन्दिर क्षेत्र ।