पाल्पा बुटवलको सडक सुचारु

पाल्पा, श्रावण ७
पाल्पा बुटवलको सडक सुचारु भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको लामीडाडा, गौडेपुल,दोभानबजार, नागमन्दिर लगाएतका स्थानमा खसेको पहिरो हटाएपछि बुधबार बिहान देखि बाटो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बाटो संचालनमा आएपनि जोखिम रहेकाले यात्रा गर्दा सजकता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *