Browsing Category
राष्ट्रिय खबर
रुपन्देहीको छिपागढमा भएको दुर्घटनामा ३ जनाको ज्यान गयो
रुपन्देही, माघ १४,
रुपन्देहीको छिपागढमा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ । भैरहवा–भुमही सडकको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३६ वर्षीय पूर्णबहादुर भुजेल, नवलपरासी…
नेबिसंघका कार्यकर्ता आपसमै भिडे
काठमाण्डौं, माघ १३,
नेपाली काग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघ ( नेविसंघ)का नेता कार्यकर्ता आपसमै झपडमा उत्रिएका छन् । पार्टीको संस्थापन पक्षले नियम बिपरित नेबिसंघको समिति चयन गर्न लागेको भन्दै पार्टीको केन्द्रिय कार्यालयमा…
नेपाल आउनसाथ सिधै प्रहरीमा पुगिन् गायिका आस्था राउत
काठमाण्डौं, माघ १३,
सिक्कीमबाट नेपाल आउनसाथ गायिका आस्था राउत प्रहरीमा पुग्नुभएको छ । आफन्तको आग्रहमा राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित हुनुभएको हो । गायन र कार्यक्रममा सहभागी हुन भारतको सिक्कीम जाने बेला गायिका राउतले…
सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध
काठमाण्डौं, माघ १३,
प्रतिनिधि सभाको सभामुखमा अग्नि प्रसाद सापकोटा निर्विरोध हुनुभएको छ । आइतबार बसेको संसदको बैठकले सापकोटालाई निर्वाचित गरेको हो । सभामुखमा सरकारमा रहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का नेता तथा पूर्वमन्त्री…
सभामुखमा अव अग्निको परिक्षा हुँदै
काठमाण्डौं, माघ ४,
यौन काण्ड पछि कृष्ण बहादुर महराले राजिनामा दिएपछि खाली रहेको सभामुख पदमा अव अग्नि सापकोटाको परिक्षा हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि…
अबुधाबी दुर्घटनामा ३ नेपालीको मृत्यु, १४ घाइते ( नामावली सहित )
काठमाण्डौं, माघ ३ ,
नेपाली कामदार बोकेको बस युएईको आबुधाबीमा दुर्घटना हुँदा मृत्यू भएका ५ मध्ये ३ जना नेपाली रहेको पुष्टी भएको छ । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । दुर्घटनामा मृत्यू हुनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी,…
नेपाली चढेको बस युएईमा पल्टियो, ५ को मृत्यू १८ नेपाली घाईते
काठमाण्डौं, माघ २,
नेपाली कामदार बोकेको बस युएईको आबुधाबीमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । १८ नेपाली घाईते भएका छन् । ज्यान गुमाउनेहरु नेपाली हुन सक्ने आसंका गरिएपनि पहिचान भएको छैन । २४ जना सवार रहेको बसमा १८ जना नेपाली कामदार…
मलेसियामा भएको दुर्घटनामा दुई नेपालीले ज्यान फाले
काठमाण्डौं, पौष २५
क्वालालम्पुर, मलेसियामा भएको सवारी दुर्घटनामा दुई जना नेपालीको मृत्यू भएको छ । दुर्घटनामा सुर्खेतका २३ वर्षीय रमेश पोख्रेल र दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठको मृत्यू भएको मलेसियामा रहेको नेपाली दूतावासले जानकारी…
इराकमा खटिएका नेपाली सेनालाई चनासो हुन निर्देशन
काठमाण्डौं, पौष २४
इराकमा खटिएका नेपाली सेनालाई उच्च सर्तकता अपनाउन नेपाली सेनाले निर्देशन दिएको छ । नेपाली सेनाको जनसम्र्पक निर्देशनालयले विज्ञप्ती निकाल्दै शान्ति सेनाको रुपमा इराक खटिएका सेनालाई चनाखो रहन निर्देशन दिएको हो ।…
गहना चोर्न दुई बुहारीले सासू मारे ?
गुल्मी, पौष २३
सासूको गहना चोर्न इस्मा गाउँपालिका–३ सिमपानी, गुल्मीमा दुई बुहारीले सासूको हत्या गरेका छन् । बुहारी लक्ष्मी बिक र देबी बिकले ७६ वर्षीया सासू कौशीला बिकको हत्या गरेका जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरिक्षक…