Browsing Category

राष्ट्रिय खबर

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री वली अस्पताल भर्ना

काठमाण्डौं, फागुन २०, प्रधानमन्त्री के.पी. वलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण नेपालमै हुनेभएको छ । बुधबार मिर्गौला प्रत्यारोपणका लागी वलि सोमबार बेलुकी काठमाण्डौं , महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो । यो…

कोरोनाको आशंकामा चार जना अस्पताल भर्ना

काठमाण्डौं, फागुन १९, कोरोना भाइरसको संकामा काठमाण्डौंमा चार जना अस्पताल भर्ना भएका छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा आइतबार साँझ दुई जना र यस अघि अस्पताल भर्ना भएका गरी चार…

झन् प्रिमनसुन सुरु

पाल्पा, फागुन १९, पानीपर्न रोकिएला, जाडो कम हुँदै जाला भन्दा झन् यो बर्षको प्रिमनसुन सुरु भएको छ । मार्च, अप्रिल र मे महिना गरी तीन महिना प्रिमनसुन चल्ने हुँदा देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित हुने छ ।…

भूपुहरुकै सहयोगले देशको कुना सम्म विकास भएको हो ः भूपु नेताहरु

रुपन्देही, फागुन ११ , भूपु सैनिक प्रहरीकै सहयोगले देशको विकास भएको भन्दै भुतपुर्व सैनिक तथा प्रहरी संघका नेताहरुले भूपुहरुलाई नहेप्न चेतावनी दिएका छन् । बुटवलमा सम्पन्न नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको चौथो राष्ट्रिय महाधिवेशनको…

कृष्ण बहादुर महरालाई सफाई

काठमाण्डौं, फागुन ५ , पूर्वसभामुख कृष्णबहादुर महराले अदालत बाट सफाई पाउनुभएको छ । जबरजस्ती करणी मुद्दाको आरोप लागेका महराले सफाइ पाएसंगै डिल्लीबजार कारागारबाट छुटेर सोमबार बेलुकी नै निजि निवास पुग्नुभएको छ । जिल्ला अदालत काठमाण्डौका…

प्रथम सहिद लखन थापाको १४३ औ स्मृति दिवस मनाइदै

पाल्पा, फागनु २ , बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम सहिद लखन थापा मगरको १४३ औ स्मृति दिवस शुक्रबार देशै भर मनाइदै छ । लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघको आयोजनामा देशै भरी बिभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघले…

लाइसेन्स लिने उमेर १८ वर्ष, अवधि १० तर कम्तीमा १० पास अनिवार्य

काठमाण्डौं, माघ २७, अव देखि सवारी चालक अनुमति पत्र लिने उमेर १८ बर्षको हुने भएको छ । यस अघि १६ बर्षमै लाइसेन्स पाउने ब्यवस्था थियो । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने…

मगर महासंघको केन्द्रिय अध्यक्षमा छत्र दर्लामी

पाल्पा, माघ २६, राष्ट्रिय जनमुक्ति पार्टीको जनसंगठन मगर महासंघको केन्द्रिय अध्यक्षमा छत्र दर्लामी निर्वाचित हुनुभएको छ । मगरहाङ्ग परिषदको परिवर्तित संस्था मगर महासंघको पाल्पामा शनिबार सम्पन्न प्रथम राष्ट्रिय महाधिबेशनले…

चिर्तुङ्धारामा ३ दिने आधारभुत पत्रकारीता तालिम शुरु

पाल्पा, माघ २४ , पाल्पाको चिर्तुङ्धारामा ३ दिने आधारभुत पत्रकारीता तथा रेडियो उद्घोषण तालिम शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, वडा समन्वय समिति चिर्तुङ्धाराको आयोजनमा बगनासकाली गाउँपालिका वडा नं. १ मा बिहिबार बाट तालिम संचालन…

सवैदलमा आवद्ध मगर नेताले भने प्रदेश ५ को नाम मगरात राख

देब पचभैया पाल्पा, माघ १५ , सबैदलमा आवद्ध मगर नेताहरुले प्रदेश ५ को नाम मगरात राख्न आग्रह गरेका छन् । मगर शमुदायको आदिम भूमि, आधुनिक नेपालको प्राचीन सभ्यता भएको भन्दै इतिहारको सम्मान गर्न प्रदेश ५ लाइ मगरात नामाकरण गर्नु पर्ने नेताहरुको…