Browsing Category

राष्ट्रिय खबर

चट्याङ पर्दा २ जनाको ज्यान गयो

रोल्पा, बैशाख २५, चत्याङले रोल्पामा दुई जनाको ज्यान लिएको छ । लुंग्री गाउँपालिका वडा नम्बर २ का ४० बर्षिय चित्र बहादुर पुन र ६३ वर्षीय भिमबहादुर विकको ज्यान गएको हो । घर नजिकैको रुखमा परेको चट्याङ लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी…

नेपालमा को*रोना सं*क्रमित ९९ पुगे

काठमाण्डौं, बैशाख २४, नेपालमा को*रोना सं*क्रमितको संख्या ९९ पुगेको छ । पर्साको बिरजञ्गमा एकै दिन १७ जनामा को*रोना पोजेटिभ पुष्टी भएपछि नेपालमा संक्र*मितको संख्या ९९ पुगेको हो । संक्रमित मध्ये एक जना दुई महिने शिशु पनि रहेको स्रोतले…

बुद्ध जयन्तीका अवसरमा बिहिवार सार्वजनिक विदा

काठमाण्डौं, बैशाख २४ बिहिवार सार्वजनिक विदा हुने भएको छ । बुद्ध जयन्तीका अवसरमा सरकारले देशैभरी सार्वजनिक विदा दिएको छ । गृह मन्त्रायलका शाखा अधिकृत सन्तोश सुवेदी द्धारा हस्ताक्षरित सूचनामा बिहिवार बुद्ध जयन्ती (वैशाख पूर्णिमा र चण्डी…

जेठ ५ सम्म ल*कडाउन, अन्तर्राष्ट्रिय उठान जेठ १८ सम्म ब*न्द

काठमाण्डौं, बैशाख २४, ल*कडाउन जेठ ५ सम्म लम्बिएको छ । यस अघि घोषणा भएको ल*कडाउन २५ बैशाखमा सकिने भएपछि बुधबार बसेको मन्त्रिपरिषद बैठकले ल*कडाउनलाई जेठ ५ सम्म पुर्याएको हो । विश्वभर आ*तंक फैलाएको को*रोना भाइ*रसको संक्रमण रोक्न सरकारले चैत…

नेपालमा को*रोना संक्रमितको संख्या ८२ पुग्यो

काठमाण्डौं, बैशाख २३, नेपालमा को*रोना संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगञ्जका ७ जना नयाँ संक्रमित पुष्टी भएपछि संक्र*मितको संख्या ८२ पुगेको हो । थपिएका ७ जना नेपागञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ८ बर्ष २२, ३० र ४० का पुरुष तथा ९, ३२,…

कर्णाली प्रदेशका सवै नाका बन्द, नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा

बैशाख २२, को*रोना भाइ*रसको जोखिम रोक्न कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द ( सिल) गरेको छ । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको बैठकले सोमबार राती १२ बजे देखि नै लागु हुने गरी सवारी तथा…

बिद्यार्थी भर्ना नगर्न र अनलाईन शिक्षाको नाउँमा शुल्क नलिन निर्देशन

काठमाण्डौं, वैशाख २२, जारी लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द रहेको भन्दै सरकारले बिद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । अनलाईन शिक्षाको नाउँमा केही बिद्यालयहरुले बैंक मार्फत पैसा तिर्न लगाएको जस्ता खबरहरु सार्वजनिक भएको भन्दै सरकारले…

एकै दिन १६ जनामा को*रोना सं*क्रमण, सं*क्रमितको संख्या ७५ पुग्यो

काठमाण्डौं, बैशाख २१, आईतबार एकै दिन १६ जनामा को*रोना संक्र*मण भेटिएपछि नेपालमा संक्र*मितको संख्या ७५ पुगेको छ । आईतबार नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा को*रोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिउँसो…

एकै दिन १० जना को*रोना संक्र*मित

काठमाण्डौं, बैशाख २१, ७ बर्षको ब*च्चा सहित नेपालमा एकै दिन १० जना को*रोना संक्र*मित भेटिएका छन् । आइतबार भएको परीक्षणमा पर्सामा ३६ बर्षिय एक पुरुष र नेपालगञ्जमा ९ जनामा संक्र*मण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । आइतबार…

बनको च्याउ खाँदा एक जनाको ज्या*न ग*यो, तीन जना बिरा*मी

अर्घाखाँची, बैशाख २१ बनमा उम्रिएको च्याउ खाँदा अर्घाखाँचीमा एक जनाको ज्या*न ग*एको छ । संगै च्याउ खाएका ३ जना बि*रामी भएका छन् । भूमिकास्थान नगरपालिका ६ को स्थानीय खिल्जीमा उम्रिएको च्याउ खाँदा ३० वर्षीया रामकला महत्राको ज्या*न ग*एको हो ।…