नेपालमा को*रोना सं*क्रमित ९९ पुगे

काठमाण्डौं, बैशाख २४,
नेपालमा को*रोना सं*क्रमितको संख्या ९९ पुगेको छ । पर्साको बिरजञ्गमा एकै दिन १७ जनामा को*रोना पोजेटिभ पुष्टी भएपछि नेपालमा संक्र*मितको संख्या ९९ पुगेको हो । संक्रमित मध्ये एक जना दुई महिने शिशु पनि रहेको स्रोतले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *