काठमाण्डौं, बैशाख २४
बिहिवार सार्वजनिक विदा हुने भएको छ । बुद्ध जयन्तीका अवसरमा सरकारले देशैभरी सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रायलका शाखा अधिकृत सन्तोश सुवेदी द्धारा हस्ताक्षरित सूचनामा बिहिवार बुद्ध जयन्ती (वैशाख पूर्णिमा र चण्डी पूर्णिमा ) का अवसरमा सार्वजनिक बिदा दिइएको हो ।