नेपालमा को*रोना संक्रमितको संख्या ८२ पुग्यो

काठमाण्डौं, बैशाख २३,
नेपालमा को*रोना संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगञ्जका ७ जना नयाँ संक्रमित पुष्टी भएपछि संक्र*मितको संख्या ८२ पुगेको हो । थपिएका ७ जना नेपागञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ८ बर्ष २२, ३० र ४० का पुरुष तथा ९, ३२, ३४ र ५५ बर्षका महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा सङ्क्रमित भएका मध्ये १६ जना भने उपचारपछि ठिक भएर घर फर्किएका छन् । बाकीको अवस्था पनि सामान्य रहेको स्वास्थ्य कर्मीहरुले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *