Browsing Category

राष्ट्रिय खबर

ज्यान गएपछि अन्त्येष्टि गरिएका पुरुषमा कोरोना भेटियो

काठमाण्डौं, जेठ १२ ज्यान गएपछि अन्त्येष्टि गरिएका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्साको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ७० वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो । जेठ ४ गते मृत्यु भएका…

कोरोना संक्रमित ६०३ पुगे, उपचारपछि ८७ जना घर फर्किए

काठमाण्डौं, जेठ ११ नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ३ पुगेको छ । संक्रमित मध्ये ८७ जना उपचार पछि घर फर्किएका छन् । आइतबार थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएका हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाण्डौं, जेठ १० नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही , रुपन्देही, काठमाडौं लगायतका जिल्लामा कोरोना…

नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

काठमाण्डौं, जेठ ९ नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार बेलुकी सप्तरी, बारा, भक्तपुर र मकवानपुरका थप ९ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाराको सिमरनगढ…

नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुग्यो

काठमाण्डौं, जेठ ९ नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार बिहान मात्रै ३० जना संक्रमित थपिएका हुन् । थपिएकामा कपिलवस्तुमा ९, सर्लाहीमा १५, चितवनमा २, नवलपरासीमा ३ र नवपरासी पूर्वका १ जना रहेका छन् । स्वास्थ्य तथा…

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

काठमाण्डौं, जेठ ८, नेपालमा कोरोना संक्रमतिको संख्या ४ सय ४४ पुगेको छ । १७ जना नयाँ संक्रमित थएिका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १५, सुनसरी धरानमा १ र धनकुटामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । बिपि…

नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

पाल्पा, जेठ ५ नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । सोमबार बेलुकी १८ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा गरिएको परिक्षणमा धनुसाका २ पुरुष,…

सरकारले पास गर्र्यो लिम्पियाधुरा समेटिएको नेपालको नक्सा

काठमाण्डौं, जेठ ५ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हो । नयाँ नक्सामा उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि…

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

काठमाण्डौं, जेठ ५ नेपालमा कोरोना संक्रममितको संख्या ३५७ पुगेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरसको पुष्टि भएको हो । बाँकेमा मात्र ४७ जनामा संक्रमण पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालको…

एकै दिन थपिए बाँकेमा ४७ जना कोरोना संक्रमित

काठमाण्डौं, बैशाख ५ बाँकेमा एक दिन ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालगञ्जमा रहेको भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । १९० जनाको पिसिआर परीक्षण गर्दा ४७ जनामा कोरोना…