Browsing Category

राष्ट्रिय खबर

आजबाट पसल र निजी सवारी साधन चल्दै

काठमाण्डौं, जेठ २९ आज बाट पसल र निजि सवारीसाधनहरु संचालन हुन दिने सरकारले निर्णय गरेको छ । उच्चस्तरीय समितिको सिफारिशअनुसार बुधबार राती सम्पन्न मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले सुरक्षा…

यस वर्षको एसईई नहुने पक्का

काठमाण्डौ, जेठ २९ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने पक्का भएको छ । बुधबार राती सम्पन्न मन्त्रिपरिषदको बैठकले परिक्षा नगर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिमले गर्दा परिक्षा रोकिएको हो । अव विद्यालयको अन्तरिम…

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो 

काठमाण्डौं, जेठ २८ नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको  छ । बुधबार २ सय ७९ जना संक्रमित थपिएका हुन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ६ सय ७४ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा कोरोना…

नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुग्यो

काठमाण्डौं, जेठ २६ नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । सोमबार ३ सय १४ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ९४ पुरुष र २० जना महिलामा संक्रमणको पुष्टि भएको हो । उपचार पछि…

नेपालमा कोरोनाबाट १४ जनाको ज्यान गयो

काठमाण्डौं, जेठ २६ नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएपछि कोरोना संक्रमण बाट ज्यान गुमाउनेको…

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ पुग्यो

काठमाण्डौं, जेठ २४ नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । शनिबार डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । यही जेठ १८ गते नेपालगञ्ज सुर्खेत…

नेपालका कोरोना संक्रमितको संख्या २९ सय नाघ्यो

काठमाण्डौं, जेठ २३ नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९…

नेपालमा कोरोनाका कारण ९ नेपालीको ज्यान गयो

काठमाण्डौं, जेठ २१ नेपालमा कोरोनाका कारण ९ नेपालीको ज्यान गएको छ । बुधबार दोलखाका ७६ बर्षिय पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । भीमेश्वर नगरपालिका–२ घर भएका मृतक भारतीय सेनाका अवकार प्राप्त पूर्व सैनिक…

नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुग्यो

काठमाण्डौ,जेठ २१ नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । बुधबार एकै दिन २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाण्डौं, जेठ २० नेपालमा कोरोना संक्रमितको संख्या २ हजार बढी भएको छ । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कोरोना…