नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुग्यो

काठमाण्डौ,जेठ २१
नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । बुधबार एकै दिन २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *