नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाण्डौं, जेठ २०
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार बढी भएको छ । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *