Browsing Category
राष्ट्रिय खबर
नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो
काठमाण्डौं,श्रावण ९,
नेपालमा कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट पर्साको श्रीपुरकी ८५ वर्षीया महिलाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
जोर विजोर हट्यो, भदौ १ बाट मात्रै लामो दूरीको यात्रा गर्न सकिने
काठमाण्डौं, साउन ६,
सवारी साधनमा लागेको जोर बिजोर हटेको छ । अन्तर जिल्ला आउ जाउ तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भने भदौ १ गते पछि मात्रै संचालन हुने भएको छ । मंगलबार राती देखि लकडाउन हटाउने निर्णय गरेको सरकारले भदौ १ देखि…
हट्यो लकडाउन (के खुल्ने के नखुल्ने ? )
काठमाण्डौं, श्रावण ६
कोरोना संक्रमणको जोखिम कम गर्न गरिएको लकडाउन हटेको छ । गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हटाउने सरकारले निर्णय गरेको हो । कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको नेपाल…
पहिरोले फेरी ३ जनाको ज्यान लियो
धादिङ, श्रावण ६,
धादिङमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका ६ खबासेमा पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २० वर्षकी सम्झना १८ महिनाका एक बालकको ज्यान गएको हो । जिल्ला प्रहरी…
प्युठानमा भएको दुर्घटनामा ७ जनाको ज्यान गयो
प्यूठान, श्रावण ४
प्युठानमा भएको ट्याक्टर दुर्घटनामा ७ जनाको ज्यान गएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।…
पहिरोले फेरी तीन जनाको ज्यान लियो
पोखरा, श्रावण २
पहिरोले फेरी ३ जनाको ज्यान लिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरोले ३ जनाको ज्यान गएको हो । प्रहरीका अनुसार प्रेम विकको घरमा आएको पहिरोले १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीषा रोजिना…
आज बाट बोर्डिङ्गमा अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलवी विदा
काठमाण्डौं, श्रावण १,
बोर्डिङ्ग (निजी ) विद्यालयहरुले आज साउन १ गते बाट अनलाइन कक्षा बन्द गरि शिक्षकलाई बेतलवी विदा दिएका छन् । प्याब्सन र एन–प्याब्सनको हिजो बेलुकी बैठक बसी संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप बन्द गरि शिक्षक र…
पहिरोले पुरिदा पूर्व गाबिस अध्यक्ष रानाको ज्यान गयो ३ बेपक्ता
पाल्पा, असार ३०
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे लाकुरीथोकमा पहिरोले पुरिदा पूर्व बिर्घा गाबिस अध्यक्ष ईमान सिंग रानाको ज्यान गएको छ । झण्डै ७० बर्षिय राना छिमेकीहरु संगै आज बिहान साढे ९ बजे पहिरो हेर्न गएको बेला माथि…
विदेशी पेन्सनरलाई सामाजिक सुरक्षा भत्ता कटौती गरेकामा सर्वत्र विरोध
पाल्पा, असार २९,
विदेशी पेन्सनरलाई सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारले निर्णय गरेपछि सर्वत्र विरोध भएको छ । यही असार १७ गते नेपाल सरकारले निर्णय गरी कार्यान्वयनको लागि स्थानीय तहहरूलाई निर्देशन दिएको भन्दै पूर्वसैनिक संगठनहरुले…
आत्मह*त्याको भिडियो सेयर गरे कारबाही
काठमाण्डौं, असार २७,
पछिल्लो समय फेसबुकबाटै लाइभ गरेर आत्मह*त्या जस्तो अपराधका कार्यहरु भैरहेको छ । यस्ता अपराध प्रति नागरिक स्तर बाट चिन्ता ब्यतm भैरहेको बेला आत्मह*त्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा…