Browsing Category

राष्ट्रिय खबर

नेपालमा कोरोना सङ्क्रमितको संख्या २० हजार नाघ्यो

काठमाण्डौं, साउन १७ नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश एकमा दुई सय २५…

नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

काठमाण्डौं,साउन १६ नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट चारजनाले ज्यान गुमाएका छन् । उनीहरु चारै जना पर्साको वीरगञ्जका रहेको स्वास्थ्य जना जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय पर्सा…

अन्तर जिल्ला आउँजाउँमा रोक, बेलुकी ७ देखि बिहान ७ सम्म काठमाण्डौं प्रवेश निषेध

काठमाण्डौं, साउन १५ कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले अन्तरजिल्ला आउँजाउँमा फेरी रोक लगाएको छ । गृह मन्त्रालयले निर्देशन जारी गर्दै अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्को जिल्लामा आवागमनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयहरुलाई…

नेपालको भूमिमा नेपालीलाई बाधा नगर्न भारतलाई पत्र

काठमाण्डौ, साउन १४ नेपालको भूमिमा नेपालीलाई बाधा नगर्न भन्दै नेपालले भारतलाई पत्र पठाएको छ । दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र…

जङ्गली च्याउ खाँदा ४ जनाको ज्यान गयो

जाजरकोट , साउन १३ जाजरकोटमा जङ्गली च्याउ खाँदा ४ जनाको ज्यान गएको छ । च्याउको तरकारी खाँदा कुशे गाँउपालिका १ स्याक्रीमा जनक चलाउनेकी तीन वर्षीया छोरी अन्जना, आउसरा, निरुता सिंह र धनसरा चलाउनेको ज्यान गएको हो । कुशे गाउँपालिकाका अध्यक्ष…

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाण्डौं, साउन १३ नेपालमा कोरोना सङ्क्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ११ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको १९ हजार ६३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

काठमाण्डौं,श्रावण १२, नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट सोमवार मात्रै थप तीन जनाको ज्यान गएको सरकारले पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज…

स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जनामा कोरोना संक्रमण

स्याङ्जा, श्रावण १२, स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । शुरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरसको पुष्टि भएपछि कार्यालयमा हरेका सबैको कोरोना परीक्षण गर्दा प्रहरी…

सोमवार देखि कम्तीमा ५ दिन भारी वर्षा हुँदै

काठमाण्डौं, श्रावण ११ सोमवार देखि कम्तीमा ५ दिन भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार साउन १२ देखि १६ गतेसम्म देशैभरी भारी वर्षा हुने भएको हो । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त…

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुग्यो

काठमाण्डौं, श्रावण ९, नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये…