Browsing Category

राष्ट्रिय खबर

नेपालमा कोरोना संक्रमित १९१ पुगे,मंगलबार मात्रै ५७ जनामा संक्रमण

काठमाण्डौं, बैशाख ३०, नेपालमा मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका९,पर्साका ३९, कपिलवस्तुका ८, र बाराका १ जनामा संक्रमण भेटिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर…

सोमबार थपिएका २४ संगै को*रोना संक्रमित १३४ पुगे

काठमाण्डौं, बैशाख २९, सोमबार थपिएका २४ संगै नेपालमा को*रोना संक्रमितको संख्या १३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा १३ जनामा संक्रमणको पुष्टी भएको हो । सोमबार बेलुकी कपिलवस्तुमा ६ जना,…

माध्यमिक शिक्षा परिक्षा हुन्छ ः मन्त्रालय

काठमाण्डौ, वैशाख २९, लकडाउन खुलेपछि माध्यमिक शिक्षाको (एसईई) परीक्षा हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पारेको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्रै एसईईले कानुनी मान्यता प्राप्त गर्ने भएकाले परिक्षा…

कपिलबस्तुमा १० जना थपिए,को*रोना संक्रमितको संख्या १२० पुग्यो

काठमाण्डौं, बैशाख २९, कपिलबस्तुमा थपिएका १० जना संगै नेपालमा को*रोना संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु,यशोधन गाउँपालिका र बुद्धभुमि नगरपालीका निवासी…

सडक निर्माणकार्य रोक्न भारतलाई प्रधानमन्त्री ओली र प्रचण्डको आग्रह

काठमाण्डौं, बैशाख २७, प्रधानमन्त्री तथा ने.क.पा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले तत्काल बाटो निर्माणको कार्य रोक्न भारतसंग आग्रह गर्नुभएको छ । नेपाली भूमिमा राजमार्ग बनाएको प्रति आपत्ति जनाउँदै शनिबार बेलुकी संयुतm वक्तव्य…

को*रोना संक्रमितको संख्या ११० पुग्यो

काठमाण्डौं, बैशाख २७, नेपालमा को*रोना संक्रमितको संख्या ११० पुगेको छ । शनिबार उदयपुरमा एक जनामा  संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या बढेको हो । प्रदेश १ को मुख्यमन्त्री कार्यालयका अनुसार उदयपुरको भुल्केकी एक महिलामा को*रोना पोजेटिभ…

नेपाली जमिनमा बाटो बनाएकोमा सरकारको आपत्ति

काठमाण्डौं, वैशाख २७ नेपाली जमिनमा भारतले बाटो बनाएकोमा सरकारले आपत्ति जनाएको छ । नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले विज्ञप्ती मार्फत आपत्ति जनाएको हो । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि…

नेपालमा को*रोना संक्रमित १ सय ९ पुगे

काठमाण्डौं, बैशाख २७, नेपालमा १ सय ९ जनामा को*रोना संक्रमणको पुष्टि भएको छ । उदयपुरको भुल्केमा थप ३ महिला, कपिलबस्तुमा ३ र पर्सामा एक गरी एकै दिन सात जनामा को*रोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ सय ९ पुगेको हो । संक्रमित…

नेपालमा को*रोना सं*क्रमित १ सय २ पुगे

काठमाण्डौं, बैशाख २६, नेपालमा को*रोना संक्र*मितको संख्या १ सय २ पुगेको छ । नेपालगञ्जको भेरी अस्पतालमा भएको परी*क्षणमा १६ वर्षिय किशोरमा को*रोना संक्र*मण पुष्टि भएपछि संक्र*मितको संख्या १ सय २ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

नेपालमा को#रोना संक्रमितको संख्या १ सय १ पुग्यो

काठमाण्डौं, बैशाख २५ नेपालमा को*रोना संक्रमितको संख्या १ सय १ पुगेको छ । बिहिबार बेलुकी कपिलबस्तु माया देबीका दुई यूवामा को*रोना संक्रमणको पुष्टि भए संगै संक्रमितको संख्या १ सय १ पुगेको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा…