कपिलबस्तुमा १० जना थपिए,को*रोना संक्रमितको संख्या १२० पुग्यो

काठमाण्डौं, बैशाख २९,
कपिलबस्तुमा थपिएका १० जना संगै नेपालमा को*रोना संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु,यशोधन गाउँपालिका र बुद्धभुमि नगरपालीका निवासी १८,१९,२०,२०, २४,३०,३१,३४,३४ वर्ष र एक जना उमेर नखुलेका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

संक्रमितको अवस्थामा सामान्य रहेको पनि अधिकारीले बताउनुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *