नेपालमा को*रोना संक्रमित १ सय ९ पुगे

काठमाण्डौं, बैशाख २७,
नेपालमा १ सय ९ जनामा को*रोना संक्रमणको पुष्टि भएको छ । उदयपुरको भुल्केमा थप ३ महिला, कपिलबस्तुमा ३ र पर्सामा एक गरी एकै दिन सात जनामा को*रोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ सय ९ पुगेको हो ।

संक्रमित मध्ये २७ जना सन्चो भएर घर फर्किएका छन् भने ३ जनामा फेरी को*रोना पो*जेटिभ देखिएपछि अस्पताल भर्ना भई उपचार गराइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *