को*रोना संक्रमितको संख्या ११० पुग्यो

काठमाण्डौं, बैशाख २७,
नेपालमा को*रोना संक्रमितको संख्या ११० पुगेको छ । शनिबार उदयपुरमा एक जनामा  संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या बढेको हो । प्रदेश १ को मुख्यमन्त्री कार्यालयका अनुसार उदयपुरको भुल्केकी एक महिलामा को*रोना पोजेटिभ पुष्टि भएको हो । संक्रमित मध्ये अहिले सम्म ३१ जना उपचार पछि ठिक भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *