काठमाण्डौं, बैशाख २७,
प्रधानमन्त्री तथा ने.क.पा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले तत्काल बाटो निर्माणको कार्य रोक्न भारतसंग आग्रह गर्नुभएको छ । नेपाली भूमिमा राजमार्ग बनाएको प्रति आपत्ति जनाउँदै शनिबार बेलुकी संयुतm वक्तव्य निकालेर भारतले नेपालको लिपुलेक जोड्न नेपाली भूमि हुँदै सडक बनाएर उद्घाटन गरेको घटनाले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको जनाउनुभएको छ ।
अहिले स्वास्थ्य संकट झेल्नुपरेको र कोÆरोना भाÆइरसको विरूद्धमा जुध्नुपरेको बेला नेपाली भूमि हुँदै सडक बनाएर उद्घाटन गर्ने कार्य निराशाजनक भएको वक्तव्यमा भनिएको छ । भारतीय पक्षबाट भइरहेको सडक निर्माण तत्काल रोकी भविश्यमा हुनसक्ने जटिलता रोक्न पनि आग्रह गरिएको छ ।