Browsing Category
राष्ट्रिय खबर
नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुग्यो
काठमाण्डौं, जेठ ५
नेपालमा कोरोना संक्रमतिको संख्या ३ सय ४ पुगेको छ । सोमबार थप ९ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकाका ७ जना पुरुष , रौतहटकै माधबनारायण…
बाटो बन्द गर्ने,घरबाट निकाल्ने र प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने गृहको चेतावनी
काठमाण्डौं, जेठ ४
बाटो बन्द गर्ने , घर बाट निकाल्ने र प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने गृहमन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माद्धारा आइतबार विज्ञप्ति जारी गर्दै सो चेतावनी दिइएको हो ।…
जारी लकडाउन जेठ २० गतेसम्म थपियो
काठमाण्डौं, जेठ ४
जारी लकडाउन २० गते सम्म लम्बिएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमणको जोखिम थपिदै गएकाले २० गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि आइतबार नै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन…
नेपालमा २९५ पुगे कोरोना संक्रमित
काठमाण्डौं, जेठ ४
नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बेलुकी प्रेस विज्ञप्ती जारी गर्दे थप ३ जनामा कोरोनाको पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार धनकुटा निवासी ३४ बर्षिया महिला,…
कोरोनाले लियो नेपालमा दोस्रो व्यक्तिको ज्यान
काठमाण्डौं, जेठ ४
कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको…
नेपालमा २९१ पुगे कोरोना संक्रमित
काठमाण्डौं, बैशाख ३
नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान प्रेस विज्ञप्ती जारी गर्दे थप १० जनामा कोरोनाको पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालीका फरदहवा ९…
सावधानीका साथ कोरोनाले ज्यान गुमाएकी महिलाको अन्त्येष्टि
काठमाण्डौं, बैशाख ३
नेपालमै पहिलो पटक कोरोना संक्रमणले ज्यान गुमाएकी महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली धुलिखेल अस्पताल गएको थियो । उनको…
कोरोनाले ज्यान गुमाएकी महिलाको गाउँ र माइतीगाउँ सिल
काठमाण्डौं, बैशाख ३
कोरोना भाइरसले ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ बर्षिया साबित्रि चालिसेको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ वडालाई सिल गरिएको जिल्ला प्रशासन…
कोरोना संक्रमण बाट नेपालमा एक महिलाको ज्यान गयो
काठमाण्डौं, बैशाख ३
कोरोना संक्रमण बाट नेपालमा पहिलो पटक एक महिलाको ज्यान गएको छ । सिन्धुपाल्चोक घर भएकी २९ बर्षिय महिलाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बेलुकी मात्रै पुष्टि गरेको छ । एक्कासी उच्च ज्वोरो र…
आर्मीका दुई जनामा कोरोना संक्रमण
काठमाण्डौं, जेठ ३
नेपाल आर्मीका दुई जनामा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएको छ । काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिकमा संक्रमणको पुष्टि भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी…