८५ वर्ष पुगेकालाई कोशेली र स्वास्थ्य परीक्षण
पाल्पा, माघ २८
पाल्पाको तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा भएका २६७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दे स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य कर्मी द्धारा स्वास्थ्य परिक्षण र औषधि सहित कपडा, पौष्टिक खाना प्रदान गरिएको तानसेन…