१२ कक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं, माघ १९ कक्षा १२ को नतिजा सार्वजनिक भएको । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि…

सिर्जनशील अपाङ्ग स्वाभलम्बन केन्द्रको अध्यक्षमा भटराई सर्वसम्मत

पाल्पा, माघ १८ सिर्जनशीलअपाङ्ग स्वाभलम्बन केन्द्रको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १० वर्षदेखि संचालनमा रहेको केन्द्रले फरक क्षमता भएकाहरुलाई रोजगारी प्रदानगर्नुका साथै पढाइ र आवासको समेत सुविधा प्रदानगर्दै आएको छ । संस्थाको आठौं…

भित्रियो नेपालमा बर्ड फ्लू

काठमाण्डौं, माघ १८ नेपालमा बर्ड फ्लू भित्रिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा…

रिब्दीकोट ६, पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रम

किरण रायमाझी पाल्पा, माघ १७ पाल्पाको रिब्दिकोट गाउँपालिका ६ , पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रम सार्बजनिकरण भएको छ । पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको आयोजनामा कार्यक्रम भएको हो । समिती अध्यक्ष सम्भु नेपालको…

पत्रकारीता क्षेत्रको बिकासका लागी गाउँसरकार सधै तयार छ ः अध्यक्ष बस्याल

पाल्पा, माघ १६ पाल्पाको बगनाँसकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले समग्र पत्रकारीता क्षेत्रका बिकासका लागी गाउँसरकार सधै तयार रहेको बताउनुभएको छ । बगनासकाली पत्रकार समुहको प्रथम साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दे अध्यक्ष बस्यालले…

आज शहीद दिवस, सहिदको सम्झनामा विविध कार्यक्रम हुँदै

काठमाण्डौं, माघ १६ आज माघ १६ अर्थात शहीद दिवस । नेपालमा प्रजातन्त्र स्थापना एवं विभिन्न स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । माघ १० देखि १६ सम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह…

पाल्पामा पहिलो दिन ५० जनाले लगाए कोरोना विरुद्धको खोप

https://youtu.be/UCsj3dhLjeI पाल्पा, माघ १५ पाल्पामा पहिलो दिन बिहिबार ५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास र युनाईटेड मिशन अस्पताल तानसेनमा गरि ५० जनाले खोप लगाएको स्वास्थ्य कार्यालय,…

तानसेन नगरपालिकाले उठाउँदै आएको सवारी कर झण्डै एक महिना पछि रोकियो

पाल्पा, माघ १५ पाल्पाको तानसेन नगर सरकारले उठाउँदै आएको सवारी कर झण्डै एक महिना पछि मात्रै रोकिएको छ । तानसेनको होलाङ्दी, बसपार्क, ढुङ्गाखानी लगाएतका सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउँदै आएको कर चौतर्फी विरोधपछि जिल्ला प्रशासन…

नेपालमा पहिलो दिनमै नौ हजारले लगाए कोरोना खोप

काठमाण्डौं, माघ १४ नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिनमै नौ हजार बढीले खोप लगाएका छन् । बुधवार देखि शुरु भएको ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

वगनासकालीमा २ सय रोपनी जग्गामा कुरीलो र खुर्सानी खेती गरिने

विष्णु घिमिरे पाल्पा वगनासकाली गाउपालिकामा चक्लावन्दी खेती कार्यक्रम सुरु भएको छ । गाउपालिकाको वडा नं. ८ बराङ्दी ढावखोलामा २ सय रोपनी जग्गामा चक्लावन्दी खेती कार्यक्रम सुरु गरिएको हो । वगनासकाली वहुउद्देश्यिय सहकारी संस्थाको आयोजना,…