सरकारको निर्णय बदर गर्ने अदालतको निर्णय

काठमाण्डौ, फागुन ११ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सवोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनस्र्थापनाको फैसला गरेको हो । गएको पुस ५ गते भएको…

कम्यूनिष्ट सिद्ध्याउन जन्मिएका रहेछन् ओली ः नेता भुसाल

पाल्पा, फागुन ८ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेता के.पि शर्मा ओली कम्प्युनिष्ट सिद्ध्याउन जन्मिएको आरोप लगाउनुभएको छ । नेकपा पाल्पाद्वारा शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे पुर्व कृषिमन्त्री समेत…

बालुवा खानीमा पुरिएर पाल्पामा दुई जनाको ज्यान गयो

पाल्पा, फागुन ८ पाल्पामा बालुवा खानीमा पुरिएर दुई जनाको ज्यान गएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ बालीपोखराका १३ वर्षिया पवित्रा सारु र ३६ वर्षिया माया देवी सिंहको ज्यान गएको हो । स्थानीय छेबकुन भन्ने स्थानमा…

६५ वर्षिय बृद्ध जवरजस्ती करणी उद्योगमा पक्राउ

पाल्पा, फागुन ७ पाल्पामा जवरजस्ती करणी गरेको आरोपमा ६५ वर्षिय बृद्ध पक्राउ परेका छन् । रैनादेबि छहरा गाउँपालिकाका ६५ वर्षिय मोहनिलाल खड्कालाई पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । खड्काले…

गुल्मीमा भएको दुर्घटनामा ३ जनाको ज्यान गयो ६ घाइते

गुल्मी, फागुन ५ गुल्मीमा भएको जिप दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बुधवार साँझ तम्घासबाट पराल्मीका लागि छुटेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका १४ को ठूलो पधेरा भन्ने स्थानमा भएको दुर्घटनामा २७ वर्षिया…

रानीघाट दरबारमा प्रेम जोडीहरुको भीड

पाल्पा, फागनु २ आज प्रेम दिवस । प्रेमको प्रतिक पाल्पाको रानीघाट दरबारमा आइतबार बिहानै देखि प्रेम जोडीहरुको भिड लागेको छ । शनिबार बेलुकी देखि नै खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको संझनामा निर्माण गरेको रानीघाट दरबारमा जोडीहरु पुगेको…

प्रथम सहिद लखन थापाको १४४ औ स्मृति दिवस मनाइदै

पाल्पा, फागनु २ बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम सहिद लखन थापा मगरको १४४ औ स्मृति दिवस आईतवार देशै भर मनाइदै छ । लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघको आयोजनामा देश भरी विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघले जनाएको छ…

फागुन ३ गते प्रतिनिधिसभा विघटनको विरोधमा काग्रेसले प्रदर्शन गर्दे

पाल्पा, माघ ३० प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कमिटि पाल्पाको आयोजनामा शुक्रबार सम्पन्न…

ठिमुरेको बौद्धविहार र तानसेनको निशानघरलाई यूके बाट आर्थिक सहयोग

पाल्पा, माघ २९ पाल्पाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध बिहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले आर्थिक सहयोग प्रदान गरेको छ । घोर्लीखरकको रिब्डीकोट बौद्धबिहारमा एक…

नेपाली पत्रकारीतालाई पाल्पाले पाठ सिकाएको छ ः अध्यक्ष आचार्य

पाल्पा, माघ २९ नेपाल पत्रकार महासंघका संघिय अध्यक्ष गोबिन्द आचार्यले नेपाली पत्रकारीता क्षेत्रलाई पाल्पाले गतिलो पाठ सिकाएको बताउनुभएको छ । इमान, जमान र नैतिकताको पाठ सिक्न पत्रकार महासंघ पाल्पा शाखा जस्तो हुनुपर्छ भन्ने देशभरीनै चर्चा…