६५ वर्षिय बृद्ध जवरजस्ती करणी उद्योगमा पक्राउ

पाल्पा, फागुन ७

पाल्पामा जवरजस्ती करणी गरेको आरोपमा ६५ वर्षिय बृद्ध पक्राउ परेका छन् । रैनादेबि छहरा गाउँपालिकाका ६५ वर्षिय मोहनिलाल खड्कालाई पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

खड्काले शारीरिक रुपमा हिडडुल गर्न नसक्ने स्थानीय २३ वर्षिया महिलालाई जवरजस्ती करण गरेको उद्योगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *