एसईई र १२ कक्षाको परीक्षा तालिका सार्वजनिक
काठमाण्डौं, फागुन २६
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा…