Browsing Category
स्थानीय खबर
मगर दिवसका अवसरमा पाल्पाका ६ स्थानीय तह द्धारा सार्वजनिक विदा
पाल्पा, फागुन १३
फागुन १५ गतेको मगर स्थापना दिवसको अवसरमा पाल्पाका ६ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउँ गाउँपालिका र बगनासकाली गाउँपालिकाले…
मगर दिवसका अवसरमा पाल्पाका ६ स्थानीय तह द्धारा सार्वजनिक विदा
पाल्पा, फागुन १३
फागुन १५ गतेको मगर स्थापना दिवसको अवसरमा पाल्पाका ६ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउँ गाउँपालिका र बगनासकाली गाउँपालिकाले…
साढे ५ करोडको कारोबार गर्दे सकियो पाल्पा महोत्सव
पाल्पा, फागुन ११,
साढे ५ करोडको कारोबार गर्दै पाल्पा महोत्सव सम्पन्न भएको छ । पाल्पा व्यापार संघको आयोजनामा दमकडा, खेलमैदानमा भएको भएको महोत्सवको एक लाख दश हजार बढी दर्शकले अवलोकन गरेका छन् । फागुन १ गतेदेखि ११ गतेसम्म चलेको महोत्सव…
दुई जना जनप्रतिनिधि सहित पाल्पामा १४ जुवाडे पक्राउ
पाल्पा, फागुन ३ ,
दुई जना जनप्रतिनिधि सहित पाल्पाको रामपुरमा एक लाख बढी रकम सहित १४ जना जुवाडे पक्राउ परेका छन् । रामपुर ५ रानाटोल स्थित रुद्र कुमार श्रेष्ठको घरमा जुवा खेलीरहेका वडा नम्बर ४ का वडा सदस्य ३७ वर्षिय तिर्थ बहादुर थापा, वडा…
माथागढीमा भलिवल प्रतियोगिता हुँदै
विक्रम वारघरे
पाल्पा, फागुन ६,
पाल्पाको माथागढीमा भलिबल प्रतियोगिता हुने भएको छ । कानुङ लाङघाली युवा परिवार , माथागढी ४ गोव्रेसलुङगको आयोजनामा साविक वडा स्तरिय महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने आयोजकले प्रेस बिज्ञप्ती मार्फत…
बुद्धि प्रसाद शर्माको नेतृत्वमा रेडक्रस पाल्पामा नयाँ समिति
पाल्पा, माघ २९ ,
तेस्रो कार्यकालका लागि बुद्धि प्रसाद शर्मा नेपाल रेडक्रस सोसाइटी, पाल्पाको सभापतिमा निर्वाचित हुनुभएको छ । बुधबार तानसेनमा सम्पन्न ४२ औ साधारणसभा तथा अधिबेशनले शर्माको नेतृत्वमा आगामी दुई बर्षका लागि १७ सदस्यीय…
राजनैतिक गन्ध आउने गरी कुनै काम गर्दिन ः प्र.जि.अ सुवेदी
पाल्पा, माघ २९,
पाल्पाका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले राजैतिक गन्ध आउने गरी कुनै पनि काम नगर्ने बताउनुभएको छ । भर्खर मात्रै प्रमुख जिल्ला अधिकारी बनेर पाल्पा आउनुभएका उहाले बुधबार पाल्पाली पत्रकारहरु संगको भेटमा सो कुरा बताउनुभएको…
पाल्पा महोत्सवको तयारी पुरा
पाल्पा, माघ २९,
बिहिबार देखि शुरु हुने पाल्पा महोत्सवको तयारी पुरा भएको छ । पाल्पा ब्यापार संघको आयोजनामा फागुन ११ सम्म संचालन हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएका छन् । तानसेन ९ दमकडाको…
नमुना विद्यालयमा बाल उद्यान र चमेना गृहको संचालन
पाल्पा, माघ २७,
नमुना विद्यालय बन्न सफल पाल्पाको माथागढी गाउँपालिका–३ सराइस्थित दिब्यज्योती माध्यमिक विद्यालयमा बाल उद्यान र चमेना गृहको संचालन भएको छ । कार्यक्रमको उद्घाटन गर्दे ५ नम्बर प्रदेशका सांसद नारायण आचार्यले सामुदायीक…
दुइदिने भाषणकला र उद्घोषण तालिम सम्पन्न
पाल्पा, माघ २७,
पाल्पाको बगनासकालीमा भाषणकला तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र दलित समन्वय समितिको आयोजनामा सञ्चालन भएको दुइदिने भाषणकला तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा…