Browsing Category

राष्ट्रिय खबर

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाण्डौं, जेठ १९ नेपालमा कोरोना संक्रमितको सख्ंया १८११ पुगेको छ । सोमबार एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण ८ जनाको ज्यान गएको छ भने कोरोना संक्रमति मध्ये २२१ जना…

नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाण्डौं, जेठ १९ नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा कोरोना संक्रमण…

कोरोना बाट जोगाउन उद्धार गरिएका १२ नेपालीको ज्यान गयो

काठमाण्डौं, जेठ १९ कोरोना बाट जोगाउन भारतबाट उद्धार गरि घर लादै गरेका १२ नेपालीको ज्यान गएको छ । बाँकेको राप्ती सोनारीमा मिनिबस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा…

नेपालमा कोरोना संक्रमितको संख्या पन्ध्रसय ६७ पुग्यो

काठमाण्डौं, जेठ १८ नेपालमा कोरोना संक्रमितको संख्या पन्ध्रसय ६७ पुगेको छ । आईतबार थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका नयाँ…

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुग्यो

पाल्पा, जेठ १८ नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको पुष्टि भएपछि ज्यान गुमाउनेको संख्या ८ पुगेको हो । बूढीगंगा नगरपालिका–१ घर भएका उनी बुबाआमा…

जारी लकडाउन जेठ ३२ सम्म पुग्यो , अव सेना पनि परिचालन हुँदै

काठमाण्डौं, जेठ १७ जारी लकडाउन ३२ गते सम्म पुगेको छ । शनिबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बाट जोगिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकले लकडाउनको मोडालिटी हेरफेर गर्न विज्ञहरुसँग परामर्श गर्ने समेत निर्णय…

नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुग्यो

काठमाण्डौं, जेठ १६ नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ । शुक्रबार एकै दिन एक सय ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ६५ जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको…

कोरोना सङ्क्रमित १०४२ पुगे १८७ जना घर फर्किए

काठमाण्डौं जेठ १५, नेपालमा कोरोना संक्रमित मध्ये १ सय ८७ जना उपचार पछि निको भएर घर फर्किएका छन् । कोरोनाका कारण ५ जनाले ज्यान गुमाएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रायले १ हजार ४२ जनमा संक्रमणको पुष्टि भएको जनाएको हो । ५१…

नेपालमा कोरोना संक्रमतिको संख्या ७७२ पुग्यो

काठमाण्डौं, जेठ १३, नेपालमा कोरोना संक्रमतिको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित मध्ये १ सय ५५ जना उपचार पछि निको भएर घर फर्किएका छन् । महोत्तरीको मनरा…

नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्यो

काठमाण्डौं, जेठ १२ नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । सोमबार थप ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३,…