नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाण्डौं, जेठ १९

नेपालमा कोरोना संक्रमितको सख्ंया १८११ पुगेको छ । सोमबार एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण ८ जनाको ज्यान गएको छ भने कोरोना संक्रमति मध्ये २२१ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *