Browsing Category
स्थानीय खबर
लुम्बिनी मेडिकल र मिशन अस्पतालका स्वास्थ्य कर्मीमा कोरोना संक्रमण
पाल्पा, भाद्र २९
पाल्पाको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिशन अस्पतालका ५ स्वास्थ्य कर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबाट पाल्पामा थपिएका ६ संक्रमित मध्ये युनाइटेड मिशन अस्पतालका ३ जना ( एक कर्मचारी सहित) र लुम्बिनी मेडिकल कलेज,…
आउने हप्ता देखि पाल्पामा कोरोना परिक्षण हुने
पाल्पा, भदौं,२७
आउने हप्ता देखि पाल्पामा पिसिआर प्रविधिबाट कोरोना परिक्षण हुने भएको छ । सदरमुकाम तानसेनको काजिपौवामा रहेको जिल्ला समन्वय समितिको भवनमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने प्रयोगशाला निर्माण भैरहेकाले आगामी हप्ता देखि…
अर्कैका श्रीमान् संग हिडेकी किशोरीमा कोरोना पुष्टि भएपछि खोज्न जाने गाउँलेलाई तनाव
पाल्पा, भाद्र २७
छोरीका बाउ बनिसकेका पुरुष संग हिडेकी रिब्दीकोट, पाल्पाकी १५ बर्षिया बालिकामा कोरोना संक्रमणको पुष्टि भएपछि खोज्न जाने गाउँलेमा क्रास बढेको छ । वडा अध्यक्षका अनुसार गाउँका २३ बर्षिय पुरुषले बालिका भगाएको थाहा पाएपछि आफन्तले…
पाल्पामा लागु औषध सहित दुई यूवा पक्राउ
पाल्पा, भाद्र २६
पाल्पामा लागु औषध सहित दुई यूवा पक्राउ परेका छन् । रामपुर नगरपालिका ३ का २४ बर्षिय प्रमोद घिमिरे र सोही ठाँउका ३१ बर्षिय शुरेन्द्र घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गमा…
तानसेन नगरपालिका र मातहतका कार्यालयहरु बन्द
पाल्पा, भदौं, २५
तानसेन नगरपालिका र मातहतका कार्यालयहरु बिहिबार देखि नै अनिश्चित कालका लागि बन्द भएका छन् । नगरभित्रका जनप्रतिनिधि लगाएत शमुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सुचना जारी नभए सम्मका लागि अत्याबश्यक सेवा बाहेक…
तानसेनका ४ जनप्रतिनिधि संगै २८ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, भदौं २५
तानसेन नगरपालिकाका ४ जना जनप्रतिनिधि संगै नगर भित्र १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार बेलुकी संक्रमणको पुष्टि भएका २८ मध्ये तानसेन १ मा २ जना, वडा नम्बर २ मा १ जना, वडा नम्बर ६ मा १ जना, वडा नम्बर ७ मा २…
पहिरोले घर भत्किदा एक यूवकको ज्यान गयो
पाल्पा, भाद्र २५
पहिरोले घर भत्किदा पाल्पामा एक यूवकको ज्यान गएको छ । बगनाँसकाली गाउँपालिका ७ खानीगाउँका २२ बर्षिय सुमन कनौजेको ज्यान गएको हो । बुधबार बेलुकी ११ बजे स्थानीय कान्तिसराको घर अचानक भत्किदा घरभित्र सुतिरहेका उहाँका छोरा सुमन…
बुधबार एकै दिन पाल्पामा ३० जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा,भाद्र २४
बुधबार एकै दिन पाल्पामा ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बेलुकी प्राप्त रिपोर्ट अनुसार रम्भा गाउँपालिकाका ९ जना र बाकी १९ जना तानसेन बजार क्षेत्रका हुन् । तानसेनका बतासेडाडा, कैलाशनगर, प्रभास , बर्तुग, बृन्दाबन ,…
गर्भवतीलाई रगत दिन सशत्रका जिल्ला प्रमुख सहित ५ प्रहरी आधारातमा अस्पताल पुगे
पाल्पा, भाद्र २४
अत्याधिक रक्तश्राव भएपछि गंभिर रहेकी गर्भवतीलाई सशत्र प्रहरी, बल पाल्पाका प्रमुख, प्रहरी नायब उपरिक्षक अरुणकुमार सिंहले अस्पताल पुगेर रक्तदान गर्नुभएको छ । तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत निस्दी गाउँपालिका १…
जाँड खाएर प्रहरी कुट्ने ३ यूवा माथि मुद्धा चल्यो
पाल्पा, भाद्र २३
मादक पदार्थ सेवन गरी प्रहरीमाथि कुटपिट गर्ने रामपुर, पाल्पाका ३ यूवा माथि प्रहरीले कारवाही प्रकृया अघि बढाएको छ । अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान कुटेको आरोपमा रामपुर ४ का २० बर्षिय सुसन नेपाली, ३५ बर्षिय मन बहादुर…