Browsing Category

राष्ट्रिय खबर

कोरोनाबाट एकै दिन १० जनाको ज्यान गयो, संक्रमितको संख्या पनि थपिदै

काठमाण्डौं, साउन २८ कोरोना भाइरसको संक्रमणवाट नेपालमा एकै दिन १० जनाको ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन ४ सय ८४ जना संक्रमित थपिएका छन् । थपिएका संगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२…

फोनिजले स्थापना गरेको २०÷२० लाखको दुई अक्षयकोषमा सहयोग गर्न अपिल

काठमाण्डौं, साउन २७ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले २०÷२० लाखको अक्षयकोष निर्माण गर्ने घोषणा गरेको छ । फोनिजको २१ औ स्थापना दिवसका अवसरमा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा संघिय अध्यक्ष डण्ड गुरुङ्गले आदिबासी जनजाति…

१२ दिन देखि खुलेका होटल रेस्टुरेन्ट फेरी बन्द, प्याकिङ गरेर मात्रै बेच्न पाइने

काठमाण्डौं, साउन २७ सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएको भन्दै सरकारले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर…

कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

काठमाण्डौं, साउन २६ कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बाँके कोहलपुरकी ७० वर्षीया महिला,…

लामो दुरी चल्ने गाडी र हवाई उडान भदौ १६ बाट मात्रै संचालन हुने

काठमाण्डौं, साउन २६ अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ देखि मात्रै हुने भएको छ । सोमबार बेलुकी सम्पन्न मन्त्रिपरिषदको बैठकले यस अघि भदौं १ बाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।…

आज विश्व आदिवासी दिवस, सार्वजनिक कार्यक्रम नगरिने

काठमाण्डौं, साउन २५ , आज २६औं विश्व आदिवासी दिवस । कोरोना संक्रमणको जोखिम भएकाले सार्वजनिक कार्यक्रम नगरी अन्य कार्यक्रमका साथ नेपालमा पनि मनाइदै छ । विश्व आदिवासी दिवसका अवसरमा जनजाति महासंघको आयोजनामा इन्टरनेटको साथमा भर्चुअल बैठक मार्फत…

नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो

काठमाण्डौं, साउन २३, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पछिल्लो पटक पाटन अस्पतालमा उपचार गराइरहेका २ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा…

देशभरी पुर्ण लकडाउन हुँदैन ः सरकार

काठमाण्डौं, साउन २२ देशभरी तत्काल पुर्ण लकडाउन नहुने भएको छ । कोरोना संक्रमण कम भएको ठाउँमा खुकुलो र सङ्क्रमण धेरै भएका ठाउँमा प्रतिबन्ध रहने सरकारका प्रवतक्ताले जानकारी दिनुभयो । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयका बारेमा जानकारी…

नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ६३ पुग्यो

काठमाण्डौं, साउन २१, नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार एकै दिन ५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार कोरोना बाट ज्यान गुमाउनेमा पर्सा र मोरङमा दुई–दुई जना र…

गृहद्धारा १४ जिल्लामा निषेधाज्ञा (कुन कुन जिल्ला ?)

साउन २१ कोरोना संक्रमणको जोखिम थपिदै गएपछि नेपालका १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि कोरोनाको अवस्थालाई हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै १४ जिल्लाका विभिन्न…