Browsing Category

राष्ट्रिय खबर

कास्कीमा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ पुग्यो

पोखरा, असार २६ कास्कीमा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । प्रहरीका अनुसार ११ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्याल, कास्कीका अनुसार पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोले परिदा थापासहित उहाकी…

म्याग्दीको पहिरोमा १० जनाको ज्यान गयो १२ जना बेपत्ता

म्याग्दी, असार २६ म्याग्दीमा गएको पहिरोमा परि १० जनाको ज्यान गएको छ । बेपत्ता भएका १२ जनाको खोजविन भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको छ ।…

सिन्धुपाल्चोकमा बाढी , १९ बेपत्ता २ को ज्यान गयो

काठमाण्डौं, असार २५ सिन्धुपाल्चोकमा बाढी आउँदा १९ जना बेपत्ता भएका छन् भने दुई जनाको ज्यान गएको छ । गएराति आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा सो घटना भएको हो । भोटेकोशी र ठाडोखोलामा आएको बाढीले बगाएका दुई जनाको शव फेला परेको र बेपत्ता…

बच्चा पाउने भएपछि खुल्यो बला*त्कारको रहस्य

काठमाण्डौ, असार २४ मोरङमा एक अविबाहित युवती बच्चा पाउने भएपछि बला*त्कारको रहस्य खुलेको छ । सामूहिक बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । झण्डै चार महिनाअघि १७ वर्षिया किशोरीमाथि बला*त्कारमा संलग्न भएको…

५ बर्ष मुनिका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ, असार २२ आज र भोलि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सवैलाई अपिल गरिएको छ । गत वैशाख ६ र ७ गते तय गरिएको यो…

बझाङ अपडेट ः पहिरोमा परि ६ जनाको ज्यान गयो १ बेपतmा

काठमाण्डौं, असार २० बझाङमा गएको पहिरोमा परि ६ जनाको ज्यान गएको छ । बेपतmा एक जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । । केदारस्युँ गाउँपालिका ८, मा गएको पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको हो । हराएका १ जनाको खोजी भैरहेको जिल्ला प्रहरी…

बझाङमा पहिरो ः दर्जनौ घर पुरियो, ७ जना बेपत्ता

काठमाण्डौं, असार २० बझाङमा पहिरोमा परि १७ घर पुरिएको छ । पहिरोमा परि केही मानिस हराएका छन् । केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले जानकारी दिएपनि जिल्ला प्रशासनले भने क्षतिको नआएको जनाएको छ ।…

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

काठमाण्डौं, असार १९ नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणले ज्यान गएको पुष्टि गरेपछि कोरोना बाट ज्यान गुमाउनेको…

नेपालमा कोरोना सङ्क्रमितको संख्या १५ हजार नाघ्यो , ६ हजार बढी निको भए

काठमाण्डौं, असार १९, नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप सात सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या १५ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिनमा सङ्क्रमित…

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो

काठमाण्डौं, असार १८, नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित मध्ये ५ हजार ३ सय २० जना…