बझाङ अपडेट ः पहिरोमा परि ६ जनाको ज्यान गयो १ बेपतmा

काठमाण्डौं, असार २०
बझाङमा गएको पहिरोमा परि ६ जनाको ज्यान गएको छ । बेपतmा एक जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । । केदारस्युँ गाउँपालिका ८, मा गएको पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको हो । हराएका १ जनाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँ माथिबाट खसेको पहिरोले स्थानीय १८ घरमा क्षति गरेको छ ।

पहिरो खस्न थालेपछि धेरैले भागेर ज्यान जोगाएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *