Browsing Category

राष्ट्रिय खबर

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

काठमाण्डौं, बैशाख ३ नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार दिउँसो काभ्रे घर भएका २६ वर्षका पुरुष र महोत्तरीका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी शनिबार मात्रै…

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो,३६ जना निको भए

काठमाण्डौं, जेठ २ नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । शुक्रबार एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएको हो । बिहान ९ जना र बेलुकी ९ जना गरी एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २६७ पुगेको हो । स्वास्थ्य तथा…

नेपालमा कोरोना संक्रमित २५८ पुगे

काठमाण्डौं, जेठ २ नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशाला र नेपालगंजमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो…

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

पाल्पा, जेठ १ नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा गरिएको परिक्षणमा ५ जनामा नयाँ पुष्टि भएपछि संक्रमितको संख्या २५० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता…

कपिलबस्तुमा ४ सुरक्षाकर्मीमा कोरोना भाइरसको पुष्टि

कपिलबस्तु, बैशाख ३१, कपिलबस्तुमा चार जना सुरक्षाकर्मीमा समेत कोरोना भाइरसको पुष्टि भएको छ । बुधबार बेलुकी संक्रमित पुष्टि भएका ८ जना मध्ये सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीका नायव निरीक्षक (सई) , इप्रका कृष्णनगरमा कार्यरत नेपाल…

नेपालमा कोरोना संक्रमित २४३ पुगे

काठमाण्डौं, बैशाख ३१, नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार एकै दिन २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार संक्रमित पुष्टि भएकाहरुमा रुपन्देहीका १२ जना, कपिलबस्तुका ८…

नेपालमा कोरोना संक्रमित २१७ पुगे

काठमाण्डौं,बैशाख ३० नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार एकै दिन २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार संक्रमित भएकाहरु पर्सा, महोत्तरी, धनुसा, भक्तपुर, काठमाण्डौं र…

फरक जिल्ला आउँ जाउँमा रोक, यस अघि बितरण गरिएका पास रद्ध

काठमाण्डौं, बैशाख ३० सरकारले फरक जिल्ला आउजाउँमा रोक लगाएको छ । यस अघि बितरण भएका पास समेत रद्ध गरेको गृहमन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले मंगलबार देखिनै लागु हुने गरी यो निर्णय भएको हो । यसअघि…

नेपालमा स्वास्थ्य कर्मीमा समेत कोरोना संक्रमण

काठमाण्डौं, बैशाख ३० नेपालमा पहिलो पटक स्वास्थ्य कर्मीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार मंगलवार…

पर्साका ४ पत्रकार कोरोना संक्रमित

काठमाण्डौं, बैशाख ३० पर्साका ४ पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । पर्सामा संक्रमित ३९ मध्ये ४ पत्रकारलाई संक्रमण भएको पत्रकार महासंघ, पर्सा शाखाले जनाएको छ । बिरगंजको पर्सामा गएको चैत ३१ गते ३ जनामा संक्रमणको पुष्टि भएको थियो ।…