पाल्पामा भएको टिप्पर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पामा भएको टिप्पर दुर्घटनामा चालकको ज्यान गएको छ । दुर्घटनामा पूर्बखोला ५ बिरकोट, पाल्पाका ३० वर्षिय सुदिप गैरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पाल्पा बाट ढुङ्गा लिएर बुटवलका लागी छुटेको लु २ ख ८२० नम्बरको टिप्पर…

खुकुलो बनाउँदै पाल्पाको निशेधाज्ञा ३१ गते सम्म थपियो

पाल्पा, असार २१ पाल्पामा जारी निशेधाज्ञालाई खुकुलो बनाउँदै ३१ असार सम्म थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्पन्न बैठकले मालपोत, नापी, वडा तथा नगरपालिका लगाएत सम्पूर्ण सरकारी कार्यालयहरु संचालन गर्ने निर्णय गरेको हो ।…

रक्सीको नसामा ७८ वर्षिया बृद्धालाई करणी गर्ने युवा पक्राउ

पाल्पा, असार १७ ७८ वर्षिया बृद्धालाई करणी गरेको आरोपमा पाल्पामा एक युवा पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी ७८ वर्षिया वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा रोल्पा लुङग्री ७ घर भई हाल माथागढी गाउँपालिकामा कुलो निर्माणको काममा रहेका…

पाल्पाको निशेधाज्ञा २२ गतेसम्म लम्बियो, कार्यालय, यातायात, होटल तथा रेष्टुरेन्ट बन्द

पाल्पा, असार ११ पाल्पामा जारी निषेधाज्ञा १० दिन थपिँदै असार २२ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको बैठकले जारी निशेधाज्ञालाई केही खुकुलो बनाउँदै समयाअवधी थप गरेको हो । बैठकले सार्वजनिक यातायाता , होटल तथा…

घरेलु रक्सीलाई मान्यता

गुल्मी, असार ११, गुल्मीका एक स्थानीय सरकारले घरेलु रक्सीलाई मान्यता दिने भएको छ । मालिका गाउँपालिकाको नवौ गाउँसभाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी…

३ दिन पछि खुल्यो पाल्पा बुटवलको सडक

पाल्पा, असार ३ ३ दिन पछि पाल्पा बुटवलको सडक सुचारु भएको छ । गएको मंगलबार देखि अवरुद्ध भएको बाटो बिहिवार दिउँसो पौन ३ बजेपछि मात्रै सुचारु भएको हो । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवलको सडकका दर्जनौ स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध…

पाल्पामा पहिरोले घर परिँदा १९ वर्षिय यूवाको ज्यान गयो

पाल्पा, असार १, पाल्पामा पहिरोले घर पुरिदा एक यूवाको ज्यान गएको छ । पहिरोले घर पुरिदा रिब्दीकोट गाउँपालिका ४ मन्छिपका १९ वर्षिय मदन भट्राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । २ दिन देखिको अबिरल बर्षा संगै मंगलबार…

६५ वर्षिया बृद्धालाई करणी गरेको आरोपमा पाल्पामा एक युवा पक्राउ

पाल्पा, असार १ ६५ वर्षिया बृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक युवा पक्राउ परेका परेका छन् । रामपुर नगरपालीकाका ३५ वर्षिय नारायण कुमार मल्ललाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका…

परपुरुषसंग लागेकी श्रीमतीनै श्रीमानको हत्यामा संलग्न

कपिलबस्तु, जेठ ३१ परपुरुष संग लागेर आफ्नै श्रीमानको हत्यामा संलग्न भएको भन्दै कपिलबस्तुमा श्रीमती सहित १० जना पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा उहाँकै श्रीमतीको मुख्य भूमिका रहेको प्रहरी…

पाल्पामा जारी निषेधाज्ञा असार १२ गते सम्म लम्बियो

पाल्पा, जेठ ३१ पाल्पामा जारी निषेधाज्ञा असार १२ गते सम्म लम्विएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको बैठकले जेठ ३१ गते सम्मको निषेधाज्ञाको समयलाई थप गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार कोरोना संक्रमणको…