बाबुले हानेको बन्दुकको गोली लागेर पाल्पामा छोराका ज्यान गयो

पाल्पा, साउन ३० बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर पाल्पामा छोराको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका ६ तल्लोतालका ५६ वर्षिय कर्ण बहादुर लम्तरीले जंगली जनावर स्याललाई हान्ने क्रममा छोरा ३६ वर्षिय धन बहादुर लम्तरीको ज्यान गएको हो ।…

अलविदा कृष्ण सर

कतिपयमानिसका मृत्युले वास्तवमा समाजकालागिअपुरणीय क्षति पु¥याउँछन् । अहिले पाल्पामा यस्तै भएको छ । तानसेनको सेन माध्यमिकविद्यालयकाप्रधानाध्यापक कृष्णबहादुर मल्लको उपचारकाक्रममायही साउन२२ गते साँझ मृत्यु भएको छ । उहाँमाकोरोनाभाइरस…

पानी पर्दा हिड्नै समस्या तानसेनको तेस्रो सडक !

पाल्पा, साउन २२ २ वर्ष अघि कालोपत्रे उप्काएर पुरानै स्वरुपमा ढुङ्गा छापिएको तानसेनको तेस्रो सडक क्षेत्रमा पानी पर्दा हिड्नै समस्या भएको छ । सडकका बिभिन्न स्थानमा पानी सङ्लिने भएपछि पैदल हिड्न समस्या भएको हो । सडकमा पानी पानी भएपछि पैदल…

कर्मचारीमा कोरोना संक्रमण ः जिल्ला प्रशासन पाल्पाको सेवाहरु २९ गते सम्म बन्द

पाल्पा, साउन १९ जिल्ला प्रशासन कार्यालय, पाल्पाले आगामी २९ गते सम्मका लागी आफ्ना सेवाहरु बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्धा तथा ठाडो उजुरी बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको…

कृषि अनुदान कर्जाका लागी ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिका बीच सहमति

पाल्पा, श्रावण १९ कृषि अनुदानकर्जामा सानाकिसानको पँहुच बढाउनको लागि ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिका बीच सहमति भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाई, हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघ ,…

सिद्धबाबामा पहिरोले गाडी पुर्दा सहचालकको ज्यान गयो, चालक घाइते

पाल्पा, श्रावण १८ पाल्पा बुटवल सडकको माथिल्लो सिद्धबाबा मन्दिरनिर भएको दुर्घटनामा सहचालकको ज्यान गएको छ । चालक घाईते भएका छन् । दुर्घटनामा वालिङ्ग नगरपालिका ११, स्याङ्जाका २३ वर्षिय आशिष खाँडको ज्यान गएको हो । उपचारका क्रममा प्रादेशिक…

रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक ः आदिवासी जनजाति महासंघ

काठमाण्डौं, श्रावण १२ आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बराममगरले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र…

करणीबाट जन्मिएकी शिशुको ज्यान गयो

पाल्पा, श्रावण ६ पाल्पामा जवरजस्ती करणी बाट जन्मिएकी शिशु (छोरी) को ज्यान गएको छ । करणीमा संलग्नको आरोपमा तानसेनका ४४ वर्षिय अर्जुन बि.क पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार गएको असार ३० गते तानसेन नगरपालिकाकी ३४…

पाल्पाका एक वडा अध्यक्षको निधन

पाल्पा, असार २९ पाल्पामा एक वडा अध्यक्षको निधन भएको छ । निस्दी गाउँपालिका ४ का वडा अध्यक्ष न्योबहादुर सुनारी मगरको निधन भएको छ । उपचारका क्रममा तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा उहाँको निधन भएको छोरा सुवास सुनारीले जानकारी…

पाल्पामा पहिरोले ५ घर पुरियो, १ को मृत्यू १ बेपत्ता

पाल्पा, असार २४ पाल्पाको तिनाउँ गाउँपालिका ५ केराबारी नजिकै गएको पहिरोले ५ घर पुरिदा १ जनाको ज्यान गएको छ । एक बालक बेपत्ता भएका छन् । कल्याणी आधारभुत बिद्यालय नजिकै रहेको गिट्टिखानीनिर भएको घटनामा अन्दाजी ४५ बर्षिय बीर बहादुर गुरुङ्गको…