नयाँ पाठ्यक्रममै कक्षा ११ र १२ को पढाई हुने, विरोधको रिट अदालतद्धारा खारेज

काठमाण्डौं, पौष २८ अव नयाँ पाठ्यक्रममै कक्षा ११ र १२ को पढाई हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सवोच्च अदालतले खारेज गरेपछि नयाँ पाठ्यक्रममै पढाई हुने भएको हो । नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालल समेतले गएको असोज…

जिल्लाकै ठूलो मुक्तिनाथ सहकारीको सातौ बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न

पाल्पा, पौष २८ पाल्पाका सबै स्थानीय तहलाई कार्यक्षेत्र बनाएर संचालन भैरहेको मुक्तिनाथ कृषि बहुउद्धेश्यीय सहकारी संस्था पाल्पाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । गत आर्थिक बर्षमा ६ करोड बढी कारोवार गर्न सफल भएको…

बुटवलमा चौराहा देखि गोलपार्क सडक क्षेत्रका घरमा डोजर चलाउन शुरु

बुटवल, पौष २६ बुटवलको सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले आइतबार बिहान देखि डोजर चलाएको छ । सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गर्न अदालतले दिएको आदेशसमेत अटेर गरेपछि डोजर चलाएर भत्काउन शुरु भएको हो । बिहानै ठूलो संख्यामा…

घट्दो छ, नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या

पाल्पा, पौष २५ नेपालमा कोरोना सक्रिय सङ्क्रमितको संख्या दिन दिनै घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिम संक्रमितको संख्या अहिले ५ हजार भन्दा कम छ । पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको…

संसद विघटनसम्बन्धी रिटको ‘निरन्तर सुनुवाइ’ एक साताका लागि रोकियो

काठमाण्डौं, पौष २२, संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ भइरहेको सर्वोच अदालतको संवैधानिक इजलास एक साताका लागि स्थगित भएको छ । अब पुस २९ गतेलाई अर्को सुनुवाइ तोकिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनको मुद्दाको सुनुवाइ भइरहेको…

निर्वाचन आयोग द्धारा मतदान स्थल र मतदान केन्द्र निर्माण शुरु

काठमाण्डौं, पौष २२ निर्वाचन आयोगले आज देखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्देछ । सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा आजै बाट…

वायु प्रदूषण बढेपछि घरबाहिर ननिस्कन सरकारको अपिल

काठमाण्डौं, पौष २२ नेपालको राजधानी काठमाडौंमा अत्यधिक वायु प्रदूषण बढेपछि सरकारले सकेसम्म घरबाहिर ननिस्कन भनेको छ । सोमबारदेखि उपत्यका क्षेत्रमा वायू प्रदुषण बढेकोले स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै मर्निङ्गवाक लगाएत सकेसम्म घरबाहिर…

पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पा, पौष १९, पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका ३ लम्सीरुखनिर आईतबार दिउँसो भएको दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका ५ का ४० बर्षिय रामु कार्कीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका…

पत्रकारीता पेशा र ब्यवशाय मात्रै हैन, समाज परिवर्तनको मियो पनि हो ः बरिष्ठ पत्रकार शर्मा

पाल्पा, पौष १९ प्रेस स्वतन्त्रता सेनानी एवम् बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारीता पेशा र ब्यवशायमात्रै नभई समाजपरिबर्तनको मियो भएको बताउनुभएको छ । प्रेस स्वतन्त्रता संगै शासन ब्यवस्था परिबर्तनका लागी पनि मर्यादित पत्रकारीताले टेवा…

भारतले अतिक्रमण गरेको नेपाली भुमि फिर्ता हुनैपर्छ ः परराष्ट्रमन्त्री ज्ञवाली

https://youtu.be/vjjtd-Ybd4I पाल्पा, पौष १८, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतले अतिक्रमण गरेका नेपाली सिमा फिर्ता हुनुपर्ने बताउनु भएको छ । नेपाल भारत संग १९५० मा भएका सन्धीका कतिपय प्रावधानहरु राष्ट्रिय हितमा नभएकाले त्यसको…