Browsing Category

स्थानीय खबर

निशान भगवती मन्दिरको प्रधानसेनापति थापाद्धारा उद्घाटन

सुनिल कार्की पाल्पा,वैशाख २३ पाल्पाको तानसेनमा निर्माण भएको निशान भगवती मन्दिरको प्रधान सेनापति पुर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको छ । कोरोना संकट ब्यवस्थापन केन्द्र डिसिसिएमसीको मापदण्ड अनुरुप सामाजिक दुरी कायम गरि प्रधानसेनापति थापाले…

पाल्पामा चट्याङ लागेर एकको ज्यान गयो २ घाईते

पाल्पा, बैशाख १९ पाल्पामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।२ जना घाईते भएका छन् ।तिनाउँ गाउँपालिका १ कचलका कर्ण बहादुर उचाईको घरमा गएराती परेको चत्याङ्बाट स्थानीय १६ वर्षिय प्रेम बहादुर बगालेको ज्यान गएको हो ।चत्याङ्पछि घाइते भएका…

पाल्पामा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गयो

पाल्पा, बैशाख ११ पाल्पामा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गएको छ । निस्दी गाउँपालिका ५ ढुङ्गानाबेशीमा भएको दुर्घटनामा सहचालक निस्दी ४ का १९ वर्षिय टेक बहादुर जर्घामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । निस्दी…

पाल्पामा भएको टिप्पर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पा, बैशाख ८ पाल्पामा भएको टिप्पर दुर्घटनामा चालकको ज्यान गएको छ । माथागढी गाउँपालिका ५ सुर्काबासमा भएको दुर्घटनामा चालक सल्यानका ३७ वर्षिय भोलाराम बोहोराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गोठाडी सुनवल…

कोरोना संक्रमणको जोखिमले यस वर्ष श्री ७ बटुक भैरबको रथ मन्दिर परिसरमा मात्रै

पाल्पा, बैशाख १ कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष तानसेन ६ अमरगञ्जमा रहेको श्री ७ बटुक भैरबको रथ, मन्दिर परिसरमा मात्रै घुमाइँदै छ । मंगलबार रातभरी जाग्राम र भजनकृतन सम्पन्न भएको र आज (बुधबार ) बिहान १० बजे मन्दिर परिषरमा मात्रै रथको…

जिवित प्रमाण पेश गर्न भारतीय पेन्सनरहरु पोखरा जानुपर्ने

पाल्पा, चैत्र ३१ कोरोना संक्रमणको जोखिमले गर्दा भारतीय पेन्सनरहरु जिबित प्रमाणको फारम भर्न पोखरा जानु पर्ने भएको छ । यस अघि पाल्पाको चिलाङ्दीमा हुने भनिएको कार्यक्रम पटक पटक सुचना गरेर स्थगित भएको थियो । अव सबै भारतीय पेन्सनरहरु आगामी ३०…

मेरो जबरजस्त उम्मेद्वारी !

सिता डोटेल, रामपुर पाल्पा नेपाल पत्रकार महासंघ पाल्पाको कार्यसमितिमा इतिहासमै प्रेस युनियनबाट कहिल्यै युनियनकर्मी महिला पत्रकार पुगेका छैनन्, पुग्ने अबसर नै पाएनन् । यसअघिका अधिबेशन सर्वसहमति भनेर निर्माण गरिने युनियनका लिष्टमा महिला…

पाल्पाको बगनासकाली बन्यो, लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका

पाल्पा, चैत्र १५ पाल्पाको बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका बनेको छ । शनिवार गाउँपालिकामा आयोजित विशेष सभामा बगनासकाली गाउँपालिकालाई बालमैत्री गाउँपालिका भएको घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका १२ जिल्ला…

माओबादी केन्द्रका नेता बिरवलको निधन

पाल्पा, चैत्र १०, नेकपा माओबादी केन्द्रका नेता गिर बहादुर थापा (बिरवल) को ४१ बर्षको उमेरमै निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य तथा तत्कालिन पाल्पा जिल्ला संयोजक थापाको उपचारका…

लायन्स पोखरा ब्युटि सिटी द्धारा निशुल्क पोषाक बितरण र बिद्यार्थी अभिभावकको आँखा परिक्षण

पाल्पा, चैत्र २, लायन्स क्लब अफ पोखरा ब्युटि सिटीले पढाऔं अभियान अन्र्तगत पाल्पाका विद्यार्थीहरुलाई निशुल्क पोषाक बितरण गरेको छ । रिब्दीकोट गाउँपालिका ३ सिरुपातेको भगवती प्राथमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका ४० जना विद्यार्थीहरुलाई…